Breaking 2

साफ यु—१९ महिला फुटबलमा नेपालको फाइनल सम्भावना कायमै
पोखरा । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु—१९ महिला फुटबलमा नेपाल विजयी भएको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा नेपालले भुटानलाई २—१ गोलले पराजित गरेको हो । नेपालको लागि सिर्जना बडुवाल र प्रतिजा राइले गोल गर्नुभयो । भुटानका लागि सोनम छोदेनले एक गोल गर्नुभयो । खेलको ३६ औँ मिनेटमा सिर्जना बडुवालले मैदानको मध्ये भागबाट...
साफ यु-१९ महिला फुटबलमा नेपाल फाइनल पुग्ने कति सम्भावना ?
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) अन्डर १९ महिला फुटबलमा भोलि सोमबार नेपालले भुटानको सामना गर्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा भुटान र नेपालको खेल दिउँसो ३ बजे सुरु हुनेछ । ४ देश सहभागी फुटबलमा शनिबार नेपाल र भारत, त्यसैगरी बंगलादेश र भुटानले प्रतिष्पर्धा गरिसकेका छन् । शनिबारको खेलमा भारत र बंगालादेश...
साफ यु – १९ महिला फुटबलमा बङ्गलादेशसँग भुटान १२ गोलले पराजित
पोखरा । पोखरामा पहिलो पटक आयोजना गरिएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्डर १९ महिला फुटबलमा बङ्गलादेशले सानदार विजयी सुरुवात गरेको छ। शनिबार पोखरा रङ्गशालामा भएको फुटवल खेलमा बङ्गालादेशले भुटानलाई १२–० गोले पराजित गरेको हो । खेलमा बङ्गालदेशका खेलाडी मोस्ट मुन्की अक्तर, सिमोती तिर्सना रानी र अल्पी अक्तरले व्यक्तिगत ह्याट्रिक पूरा गर्नुभएको थियो। खेलमा मोस्ट...
गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाडौँ, १७ माघ : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र...
टाइगर कपल भलिबलमा महिलातर्फ  थाइल्यान्ड क्विन्स तेस्रो  
पोखरा । पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो...
मेक्सिकोको फुटबल मैदान आक्रमणमा ११ जनाको मृत्यु
मेक्सिको सिटी। मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोमा रहेको एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । यो आक्रमण सलामान्का शहरको छिमेकमा भएको थियो । मेयरको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अधिकारीले आक्रमणका लागि जिम्मेवारको खोजी गर्न अपरेसन...
२४ घण्टामा देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य बृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
टाइगर कप भलिबल
पर्वत भलिबल संघको लगातार दोस्रो जित, एपीएफ पराजित पोखरा
पोखरामा जारी टाइगर कप भलिबलमा पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५...
टाइगर कप भलिबल
नेपाल पुलिस पर्वत भलिबल संघसँग स्तब्ध, आज ४ खेल
पोखरा । पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत भलिबलले पुलिसलाई ३–२ को सेटमा स्तब्ध पा¥यो । पहिलो सेट २५–२२...
टाइगर कपमा थाइल्यान्ड क्विन्समाथि एपीएफको रोमाञ्चक जित
पोखरा । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्यान्ड क्विन्समाथि सशस्त्र प्रहरी बल (एपीएफ) ले रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२३ र दोस्रो...