Breaking 1

पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थी गरे नमुना पत्रकार सम्मेलन
पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टका  विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुति गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत् मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज...
चुरे क्षेत्र पहाडको खम्बा, तराई मधेशको सुरक्षा कवचः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले चुरे क्षेत्र पहाडको खम्बा र तराई मधेशको सुरक्षा कवचका रुपमा रहेको बताउनुभएको छ । एघारौं चुरे संरक्षण दिवसका अवसरमा सोमबार राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिले नवलपुरको कावासोति ३ स्थित ज्योतिकुञ्ज सामुदायिक बन क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा आयोजना गरेको वृक्षारोपण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । ‘चुरे...
गण्डकी लोक ताराका लागि १८ जना छानिए, फाइनल असार ७ गते
पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसन मार्फत उनीहरु छानिएका हुन् । यसरी छानिनेमा कास्कीबाट उमेश अधिकारी...
वागमतीको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख
हेटौंडा । वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएको छ । आइतबार साँझ अबेर ९ बजे बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले चालु आर्थिक वर्ष २०८१÷८२ को भन्दा तीन अर्ब वृद्धि गरेर बजेट प्रस्तुत गर्नुभयो । चालु आवको बजेट...
विपद् प्रतिकार्यमा तयारी रहन सशस्त्र प्रहरीलाई मुख्यमन्त्री पाण्डेको निर्देशन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संभावित जोखिमको पूर्वआँकलन गरी तयारी अवस्थामा रहन शसस्त्र प्रहरी बलसहित सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराको २४ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले गण्डकी प्रदेश सबैखाले विपद्को उच्च जोखिममा रहेकोले विपद् प्रतिकार्यको लागि तयारी रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको...
गण्डकी प्रदेशस्तरीय क्रिकेटमा स्याङ्जाको विजयी सुरुवात
पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा स्याङ्जाले सहज जित निकालेको छ । म्याग्दी विरुद्धको खेलमा जितका लागि ८९ रनको लक्ष्य पछ्याउँदै स्याङ्जाले १२.४ ओभरमा मात्र ४ विकेट गुमाएर ९३ रन बनाउँदै ६ विकेटले शानदार जित हासिल गरेको हो । जवाफी व्याटिङ गरेको स्याङ्जाका लागि ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र...
बुटबल र पोखराका व्यवसायीबिच आपसी सहकार्यमा जोड
बुटवल ।  जाउँ है पोखरा अभियान अन्तर्गत शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा दुई क्षेत्रका ब्यबसायी साझा मुद्दामा एक भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिइएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उचित संचालनका लागि सरकारलाई संयुक्त दवाव दिनुपर्ने विषयमा जोड दिइयो । पोखरा र बुटबलका ब्यबसायी पर्यटनका विषयमा सहकार्य गरेर अगाडि बढ्नु...
कास्कीमा नदीजन्य पदार्थ उत्खनन् गर्न रोक
पोखरा । कास्कीमा असारबाट नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन् तथा संकलन कार्यमा रोक लगाइएको छ । जिल्ला अनुगमन समितिको बिहीबार बसेको बैठकले नदीजन्य तथा खानीजन्य पदार्थ उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो । ढुंगा, गिटी ,बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को कानुनी व्यवस्था बमोजिम उक्त निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख...
पोखरामा आपराधिक विश्वासघात तथा एक्सर्टसन मुद्दामा ३ जना पक्राउ
पोखरा ।  पोखरा महानगरपालिका वडा नं. ४ स्थित एक सुनचाँदी पसलका सञ्चालकसँग जबर्जस्ती रकम असुली गर्ने नियतले योजना बनाई धाकधम्की दिएको आरोपमा तीन जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामाथि आपाराधिक विश्वासघात तथा आपराधिक लाभ (Extortion) सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार, सोही पसलमा काम गर्ने मरियम राई...
पोखरामा जारी प्रचण्ड कप महिला भलिबलमा पुलिस र न्यु डायमन्ड सेमिफाइनलमा
पोखरा । विभागिय टोली नेपाल पुलिस क्लव र न्यु डायमण्ड स्पोट्र्स क्लव पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रबेश गरेका छन् । पोखरा रंगशालाको कभर्डहलमा आज (बुधबार) सम्पन्न खेलमा दुबै टोलीले शान्दार जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन् । समुह ‘ए’ को दोस्रो खेलमा पुलिसले रामपुरलाई र...