तस्बिर सशस्त्र प्रहरी बल धादिङ । धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीका अनुसार उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट ७ जनाको शव निकालिएको...
काठमाडौं । २ दिन देखिको लगातारको वर्षाका कारण काठमाडौ, ललितपुर र भक्तपुरमा गरी २१ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुबान र घर भत्केर मृत्यु भएको हो । बाढी, पहिरो र डुबानमा परेर केही मासिन हराइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । ललितपुरबाट २...
पोखरा । आज विश्व पर्यटन दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालको पर्यटकीय राजधानी पोखरामा पनि यो दिवस मनाइँदै छ । असोज ९ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको हो । २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रुपमा मनाइँदै आएको छ । ४५ औं विश्व पर्यटन दिवसको...
पोखरा । पोखरा १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् ।...
पोखरा असोज ९ । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीको बयान सुरु भएको छ । उनलाई सोमबार जिल्ला अदालत कास्कीबाट सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अनुमति लिएर बयान लिन सुरु गरिएको हो । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा छवि पक्राउ परेका हुन्...
पोखरा असोज ९ । साफ यु–१७ च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले आज घरेलु टोली भुटानसँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको नेपालको लागि सेमिफाइनल पुग्न भुटानलाई हराउनैपर्ने...
पोखरा ९ असोज । यो दशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने भएको छ । दशैंमा नयाँ नोट वितरण नगरी सुकिला नोट मात्रै सटही गर्ने सूचना जारी गरेको छ । गत भदौ २६ गते नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै अगामी असोज १३ गते आइतबारदेखि गण्डकी प्रदेशको पोखरामा रहेको बैंकको प्रादेशिक कार्यालयसहित सातै...
असोज ५ । लेबनानमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु भएको छ । घटनाममा धेरै जां घाइते भएको बताइएको छ । आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायले दाबी गरेको छ । हेज्बुल्लाहले शुक्रबार राति अकील इजरायली आक्रमणबाट मारिएको पुष्टि गर्दै एक महान नेत को रूपमा प्रशंसा गरेको छ । एएफपिटिभी फुटेजले उद्धारकर्मीहरू आक्रमणको...