Breaking 1

नेपाल भित्रिएको मनसुन कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो
काठमाडाैं ।  गत जेठ १५ गते कोशी प्रदेशमा  प्रवेश गरेको मनसुन पूर्वी एसियातर्फ फर्किएको छ। मनसुनको प्रभाव कम हुँदा पूर्वी नेपालमा बाढी आएको थियो भने देशभर तापक्रम वृद्धि भएको छ। मौसमविद्का अनुसार भोलिदेखि नेपालका केही क्षेत्रमा फेरि बदली हुने सम्भावना छ, जसले वर्षा गराउन सक्छ। काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही...
पोखरामा २१ वर्षीय युवाको शव फेला
पोखरा । पोखरामा एक युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका १५ वन विज्ञान अध्ययन संस्थान क्याम्पस नजिकैको सडकमा तनहुँ भीमादका २१ वर्षीय मनोज भुजेलको शव फेला परेको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । भुजेलको शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । सोमबार बिहान करिब साढे ५ बजेको समयमा...
गण्डकीमा सडक सुरक्षा र ट्राफिक सचेतना सप्ताह सुरु (कार्यक्रम तालिकासहित)
पोखरा । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह अभियान आइतबारदेखि सुरु भएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिने अभियानको सुरुवात पोखरामा आयोजित एक समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभयो । “जिम्मेवार चालक म, जिम्मेवार यात्री हामी, सुरक्षित सडक र सवारी हामी सबैको जिम्मेवारी” भन्ने नाराका सप्ताहव्यापी अभियान सुुरु गरिएको हो । नेपाल...
एक्सपर्ट एजुकेसन  क्रिकेटको फाइलन आज, उपाधिका लागि प्रतिभा र सृजना मावि भिड्ने
पोखरा । पोखरामा जारी एक्सपर्ट एजुकेसन अन्तर विद्यालय छात्र टि–२० क्रिकेट च्याम्पीयनसीपको उपाधिका लागि प्रतिभा मावि र सृजना मावि भिड्ने भएका छन् । पोखराको लेखनाथस्थित ईडेन हेभन क्रिकेट मैदानमा शनिबार भएको सेमीफाइनल खेलहरुमा प्रतिभा माविले रत्नज्योति सेकेण्डरी स्कुल र सृजना माविले मदरल्याण्ड सेकेण्डरी स्कुललाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् । उपाधि भिडन्त आईतबार...
माधव नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर, सांसदपद निलम्बन
काठमाडाैं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार अध्यक्ष नेपालविरूद्ध पतन्जलीको जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको संसद पद निलम्बनमा परेको छ । सभामुख देवराज घिमिरेले उनको संसद पद निलम्बनमा परेको जानकारी दिए । अध्यक्ष नेपालसँग १८...
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ वर्षका नीति तथा कार्यक्रम  आाज सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लाराज भट्टले बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम वाचन गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, रोजगारी सिर्जना, पूर्वाधार विकास र डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राखिएको छ। ‘आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासन’ मूल मन्त्रका...
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल
काठमाडौं । संसदमा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको छलफल जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश...
राइड सेयरिङलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघले भन्यो: ‘प्रविधिलाई रोक्न मिल्दैन’
पोखरा । पोखरा उद्योग वाणिज्य  संघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको स्वागत गरेको छ भने प्रविधिलाई रोक्न नमिल्ने आफ्नो धारणा पनि प्रष्ट पारेको छ । संघका उपमहासचिव सुदीप प्रधानांगले एक विज्ञप्ति जारी गर्दै सूचना–प्रविधिको विकास र यसले खोलेका सम्भावनाका नयाँ आयामलाई रोक्न नसकिने र नमिल्ने भन्दै राइड सेयरिङ सूचना-प्रविधिले दिएको अर्को अवसर र...
पेट्राेलियम पदार्थको मूल्य बढ्याे
पोखरा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर २ बढाएको हो। निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन ९आन्तरिकतर्फ प्रतिलिर ३  र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको...
डाँकासम्बन्धी कसुरमा २ जना पक्राउ
पोखरा । कास्की प्रहरीले चोरी तथा डाँका सम्बन्धी कसुरमा २ जनालाइ पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको क्रममा कञ्चनपुर स्थायी ठेगाना भई हाल नवलपरासी कावासेती नगरपालिका–११ बस्ने ३४ वर्षीय तेजेन्द्र खड्का र पर्वत कुश्मा नगरपालिका–१३ स्थायी घर भई हाल पोखरा –५ पस्र्याङ बस्ने ३२ वर्षीय टिकाराम विकलाई पक्राउ...

Copy - Advertisement


 

This will close in 10 seconds