Breaking 1

एनपिएलमा  उपाधिका लागि भिड्दै सुदूरपश्चिम र जनकपुर
काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् । नेपाली क्रिकेटको महाकुम्भ एनपिएलको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सुदूरपश्चिम रोयल्सको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् भने जनकपुर बोल्ट्सको कप्तानमा आशिफ शेख रहेका छन् ।...
सूर्यदर्शन सहकारीका १९ प्रतिवादीलाई थप बिगो मागसहित पूरक अभियोग
पोखरा ।  पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा १९ जना प्रतिवादीलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता भएको छ । सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित १९ प्रतिवादीविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।जिल्ला सरकारी वकिलको कार्यालयल कास्कीले शुक्रबार उनीहरुलाई थप बिगो माग दाबीसहित पूरक अभियोग दर्ता गरेको हो । जिल्ला अदालतका...
हिरासत कक्षको तस्बिर सार्वजनिक बारे छानबिन गर्न समिति गठन
पोखरा । हिरासत कक्षभित्र सुतिरहेको अवस्थामा रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गर्न समिति गठन भएको छ । प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख एसएसपी मुकुन्द मरासिनीको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरिएको हो । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी भोलाबहादुर रावलका अनुसार समितिले ३ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्ने छ । तस्बिर खिच्ने...
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षामा न्युयोर्कका शिव बानिया 
अमेरिका ।  कास्की जिल्लाबाट  कामको शिलशिलामा विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न रहेकाहरुको   एक मात्रै  साझा  सामाजिक  संस्था कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदको हालै सम्पन्न  चौथो  महाधिबेशबाट शिब बानिया अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ। बिश्व भरि छरिएका कस्केली खोजी अभियान समृद्ध जन्म थलो हाम्रो स्वाभिमान भन्ने मूल मन्त्र भन्ने...
पोखरामा ड्रागन रेस प्रतियाेगिता हुने
पोखरा  । पोखरामा अन्तर्राष्ट्रियस्तरको ड्रागन बोट रेस हुने भएको छ ।  चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा सुरू भए संगै यसल अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउन लागेको पोखरा महानगर पालिकाका मेयर एवै नेपाल ड्रागन बोट संघका अध्यक्ष धनराज आचार्यले बताएका छन् । पोखरामा मंगलबार एक पत्रकार सम्मेलन गरी...
बझाङमा भूकम्पको धक्का महसुस
चैनपुर ।  बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर...
पत्रकार महासंघको  अध्यक्षमा निर्मला शर्मा निर्वाचित
काठमाडौ| नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गर्नुभयो । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७०...
नयाँ सहरमा जनसङ्ख्या आकर्षित गर्न चुनौती
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर र भानु नगरपालिकामा अवस्थित डुम्रे भन्सार नयाँ सहर आयोजनाका रूपमा रहेको छ । आन्तरिक बसाइँसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरि दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरूप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाउँ विकास समिति–१, २, ३, ४ र साविकको बन्दीपुर गाउँ विकास समिति–१,...
 नेपालय नेटर्वकका  सम्पादक बराल पत्रकार महासंघ कास्कीको अध्यक्षमा निर्वाचित
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्षमा नेपालय नेटवर्क डटकमका सम्पादक माधव बराल निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न भएको मत गणनामा माधव बराल १ सय ५ मतसहित निर्वाचित भए । उनका निकटम प्रतिस्पर्धी राजेन्द्र अधिकारीले ९६ मत ल्याए । शुक्रबार सम्पन्न भएको मतदानमा २ सय २० मतदाता मध्ये २ सय ५ जनाले मतदान...
गण्डकीसहित देशभरकाे मौसम मुख्यता सफा रहने
पोखरा ।  देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्जवानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । साथै तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु पनि लागेको छ । देशभरको मौसम मुख्यता सफा रहने छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी...