Breaking 1

सामाजिक सञ्चाल नचल्दा व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग
पोखरा । नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत...
४ सय जनाको सित्तैमा रक्त परीक्षण
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका २ स्थानमा भएका शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो । यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा...
पोखरामा सुपर फास्ट इभी चार्जिङ केन्द्र सञ्चालनमा
पोखरा । पोखरा सिमलचौरमा अत्याधुनिक विद्युतीय सवारीसाधन चार्जिङ केन्द्र सञ्चालनमा आएको छ । ४०० किलोवाट पावरयुक्त यो हब एकैपटक १० वटा ईभी चार्ज गर्न सक्ने क्षमतासहित प्रदेशकै सबभन्दा ठूलो चार्जिङ केन्द्र हो । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । स्टेसनको उद्घाटन गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले...
पोखरा यातायात प्रालिको सातौं वार्षिक साधारण सभा, पत्रकार गिरी सम्मानित
पोखरा । पोखरा यातायात प्रालिले बिहीबार आफ्नो सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले गरेका थिए ।  यातायात व्यवसायीले नभई यातायात कम्पनीले व्यवसायीलाई सिन्डिकेट लगाएर भएपनि सेवा दिइरहेकाे बताए । उनले पाेखरा यातायात प्रालिले दूरदराजमा सेवा दिइरहेकाे धारणा राखे ।उनले पोखरा यातायात प्रालिले दुर्गम...
गण्डकी प्रदेशबाट दलित अधिकार तथा सशक्तिकरण ऐन पारित  
पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ ।यो विधेयक २०८१ चैत...
प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका क्रममा शनिबार चीन प्रस्थान गर्नुभएको छ । चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार बिहान चीन प्रस्थान गर्नुहुने भएको हो । उहाँले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा...
प्रधानमन्त्री ओली पाँचदिने चीन भ्रमणमा, एससिओ शिखर सम्मेलनमा सम्बोधन गर्ने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जानुहुने भएकाे छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा उहाँ पाँचदिने औपचारिक भ्रमणमा जान लाग्नुभएको हो । यस क्रममा प्रधानमन्त्री ओलीले साङ्घाई सहयोग संगठन (एससिओ) को २०२५ को शिखर सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले तियानजिनमा राष्ट्रपति चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।...
इम्बोस्ड नम्बरप्रतिको जनगुनासो सम्बोधन गर्न सरकारसँग माग
पोखरा । जागरुक नागरिक समाज, नेपाल कास्कीले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या र जनगुनासो तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । समाजका अध्यक्ष रामहरि ढुंगानासहितको टोलीले शुक्रबार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालमार्फत् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको ज्ञापनपत्रमा इम्बोस्ड नम्बर प्लेटबारे तीव्र असन्तोष, विरोध र जनगुनासो देखिएको उल्लेख छ...
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ ।  सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु. एक हजार २०० ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु. पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ६०० निर्धारण भएको छ । त्यति...
लेखनाथ उद्योग वार्णिय संघको १५ औं अधिवेशन
जानुका पराजुली अधिकारी नेतृत्व टिमको प्रतिवद्धता पत्र सार्वजनिक
पोखरा । पोखरा महानगरपालिका भित्रपर्ने (साविक लेखनाथ नगरपालिका) का उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि उद्योगी व्यवसायीलाई चुनाव लागेको हो । संघको अधिवेशन भदौ २० र २१ गते पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा हुँदैछ । चुवनामा राजेन्द्र ओझा र जानुका पराजुली अधिकारी...