Breaking 1

बुद्ध विशाल बजार व्यापरिक एसोसिएसनको उपाध्यक्षमा मनोहरि
पोखरा । बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन भएका छन् । एसोसिएसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उमेदवार भनिएका राजु केसीको उमेदवारी एशोसियसनको बिधान अनुसार नभएकोले उनको उमेदवारी जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी,आदेश अनुसार खारेजी भएपछि  एशोसियसनको विधान २०५६ को धारा ३१ अनुसार मनोहरि पौडेललाई एशोसियसनको उपाध्यक्ष पदमा चयन गरिएको एशोसियसनका अध्यक्ष...
वैशाखमा महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी प्रस्तुत कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गरिएको हो । उक्त कार्यतालिकाअनुसार कांग्रेसको १५ औं महाधिवेशन २०८३ वैशाख २८-३१ मा काठमाडौंमा हुनेछ । यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन...
समानुपातिकको बन्दसूची सच्याउन दलकासँग आयोगद्वारा छलफल
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
काठमाडौँ । आज १३ औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी...
एनसिसी अल्मुनाईका ८ वर्ष
गण्डकी प्रदेश एनसिसी अल्मुनाई एसोसिएसनको लोभलाग्दो प्रगति र सेवा यात्रा
पोखरा । नेपालमा अनुशासित र राष्ट्रप्रेमी युवा जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापित राष्ट्रिय सेवा दल (NCC) को तालिम लिएका भूतपूर्व क्याडेटहरूको संगठन ‘एन.सि.सि. अल्मुनाई एशोसिएसन’ (NCCAA) गण्डकी प्रदेशले आफ्नो स्थापनाको ८ औँ वर्षको यात्रामा सामाजिक सेवा र राष्ट्रिय एकताको एउटा बलियो खम्बाको रूपमा आफूलाई उभ्याएको छ। यो एसोसिएसन नेपाली सेनाको फूलबारी ब्यारेक भित्र रहेको...
१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदकसहित कालिका माविले जित्यो
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो ।  द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद...
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त आज
काठमाडौँ।  त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार हुँदै छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् । त्रिविका अनुसार...
२२ औं माछापुच्छ्रे  पोखरा ओपन तथा भेट्रान्स  अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने
पोखरा । पुष ११ देखि पोखरामा २२ औं माछापुच्छ्रे  पोखरा ओपन तथा भेट्रान्स  अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस स‌ंघको आयोजनामा हुने  प्रतियोगितामा नेपाल, भारत, भुटान, हङकङ लगायतका देशबाट सय बढी खेलाडीहरुले सहभागिता जनाउने संघद्वारा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा मेन्स तथा उमेन्स सिंगल्स, डबल्स तथा ३५+,४५+,५५+,६५...
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टाइगर कप पुरुष तथा महिला भलिबल माघ ९ देखि पोखरामा
पोखरा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको टाइगर कप पुरुष तथा महिला भलिबलको छैटौँ संस्करण माघ ९ देखि पोखरामा हुने भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गते सम्म चल्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माका अनुसार प्रतियोगितामा ४ विदेशीसहित...
सुनको मूल्य हालसम्मकै उच्च, २ लाख ६१ हजार
काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको भाउ प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ तोकेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ४ सय रुपैयाँ बढी हो । यसअघि गत सोमबार सुनको भाउले बनाएको रेकर्ड ठीक एक सातामा...

Copy - Advertisement


 

This will close in 10 seconds