Breaking 1

कास्कीका तीन क्षेत्रमा कोकोले दिए उम्मेदवारी ?
पोखरा । प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीमा ४९ जनाको उम्मेदवारी परेको छ । २१ फागुनमा हुने निर्वाचनको लागि कास्की क्षेत्र नम्बर १ मा १७ जना २ मा १८ जना र ३ मा १४ जनाको गरी ४९ जनाको उम्मेदवारी परेको हो । एकमा १६ दल, २ मा १३ दल र तीनमा १४ दलबाट उम्मेदवारी परेको हो...
देउवाको तीन दशकभन्दा लामो संसदीय यात्रामा विश्राम
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका देउवाको संसदीय यात्रामा यसपटक विराम लागेको हो। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उनी निर्वाचनको दौडमा नरहेको पुष्टि गरेका छन्। उनका अनुसार देउवाले यस निर्वाचनमा उम्मेदवारी नदिने निर्णय लिएका छन्।...
प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी
प्रतिनिधि सभा निवार्चन आचारसंहिता लागू
काठमाडौँ ।  निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।...
गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी
पोखरा ।  सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो । दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक...
गण्डकीमा एमालेका  उम्मेदवार तय 
कास्कीमा ‘टेस्टेड’ नेतालाई नै टिकट, आशालाग्दा युवा नेता पाखा
पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले गण्डकी प्रदेशका ११ वटै जिल्लाका १८ निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ । एमालेको यो चयनमा ‘हेभीवेट’ नेतादेखि विवादित छविका पात्रसम्म समेटिएका छन् भने कतिपय जिल्लामा युवा पुस्तालाई पाखा लगाउँदै पुराना अनुहारलाई नै दोहोर्‍याइएको छ । कास्कीमा ‘टेस्टेड’ नेताकै रजगज, आशालाग्दा युवा...
पोखरामा २६ औं आदर्श कप फुटबल हुँदै, विजेतालाई ४ लाख ११ हजार पुरस्कार
पोखरा । पोखराको  आदर्श युवा क्लबको आयोजनामा ‘२६ औं संस्करणको आदर्श कप’ फुटबल प्रतियोगिता  हुने भएको छ । शनिबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी क्लबले  माघ ९ गतेदेखि फुटबल हुन लागेको जानकारी दिएको हो ।  प्रतियोगिताका संयोजक ओमप्रकाश गुरुङका अनुसार यसपटकको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्ला र विभागिय टोलीसहित कुल ८ वटा टोलीले सहभागिता...
पोखराको बाराही माविको खेल मैदानमा भूकम्प गएपछि‍‍…
पोखरा । माघको घमाइलो बिहान । पोखरा ५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयको खेल मैदानमा सबै सामान्य थियो । कोही गफगाफमा व्यस्त थिए, कोही आ–आफ्नो काममा । तर, अचानक एउटा ठूलो ‘साइरन’ बज्यो । जमिन हल्लिएको महसुस भयो । हेर्दाहेर्दै शान्त वातावरण कोलाहलमा बदलियो ।“भूकम्प आयो ! भूकम्प आयो !” भन्ने चिच्याहटले मैदान गुन्जियो । नजिकै...
कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले विशेष महाधिवेशनका निर्णयको बारेमा आजै निर्वाचन आयोगमा जानकारी गराउने नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । बैठकमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्थ्यो । गत पुस २७ गतेदेखि जारी...
कांग्रेस फुटको संघारमा, दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ । भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा सानेपामा बसेको केन्द्रीय समिति बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको एक नेताले बताए । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति...
मनोनयनपत्रमा हस्ताक्षरकर्ताको नाम परिवर्तन गरिदिन निर्वाचन आयोग लचक
काठमाडौँ । राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई दलका तर्फबाट प्रदान गरिने मनोनयन पत्रमा यसअघि तोकिएको हस्ताक्षरकर्ताको नाम सम्बन्धित पार्टीले चाहेमा त्यसलाई परिवर्तन गरिदिन आयोग लचिलो देखिएको छ । कांग्रेसमा मनोनयन पत्रमा हस्ताक्षरकर्ताका विषयलाई लिएर विवाद देखिएको छ । आयोगमा कांग्रेसका तर्फबाट मनोनयन पत्रमा हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिमा सभापति शेरबहादुर देउवाको नाम र उनको हस्ताक्षरको...

Copy - Advertisement


 

This will close in 10 seconds