Breaking 1

पोखराको सराङकोट धामको सञ्चारमन्त्री गुरुङद्वारा अवलोकन
पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रवद्र्धनमा धार्मिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटस्थित निर्माणाधीन सराङकोट धामको बिहीबार अवलोकन गर्नुहुँदै मन्त्री गुरुङले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको बताउनुभयो ।उहाँले सराङकोटमा निर्माण गरिएका मन्दिर लगायत अन्य संरचनाको अवलोकन गर्नुभएको हो । धार्मिक र ऐतिहासिक ठाउँको...
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा, २१ देशका खेलाडी सहभागी हुने
पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा तयारी पूरा भएको छ । म्याराथनमा  २१ देशका १ सय ५० खेलाडी सहभागी हुने भएका छन् । फागुन ३ गते शनिबार पोखरामा आयोजना हुने १९ औँ संस्करणको म्याराथनमा पहिलो पटक ८ जना महिला पनि सहभागी हुने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ ।  मञ्चले बिहीबार पत्रकार सम्मेलन...
पुलिस क्लब आहा राराको फाइनलमा
पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४ औें आहा—रारा पोखरा गोल्ड कपमा फाइनल पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराएर नेपाल पुलिस फाइनल यात्रा तय गरेको हो । पुलिसको जितमा सन्जीव लामाको गोल निर्णायक बन्यो । खेलको ५८ औँ मिनेटमा लामाले गोल गर्नुभएको हो ।...
पोखराको प्रतिभा स्कुलमा ‘सिमसार बहस’
पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागि उक्त कार्यक्रममा विज्ञहरुले सीमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे प्रस्ट पारेका थिए । हरेक वर्ष विश्व...
पोखराका चर्चित ७ सांगीतिक ब्यान्डको प्रस्तुतिमा रमाए दर्शक
पोखरा । पोखरा पचासको दशकमा ब्णन्डहरुको सहरका रुपमा परिचित थियो । विशेष गरी पोखराका अधिकांश ब्यान्डहरुले लोक पप विधालाई अंगालेका थिए । लोक पप गीतलाई दर्शक र स्रोताले पनि रुचाएका थिए । तर, ६० दशकपछि भने ब्यान्डहरुको सांगीतिक माहोल भने सुस्तायो । पोखराका केही ब्यान्डहरुले निरन्तरता दिएपनि पचासको दशकको अवस्था भने अहिले छैन । त्यहीँ...
पोखरामा ब्याक टु नाइन्टिज सांगीतिक कार्यक्रम आज
पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा भोलि ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमो शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ...
पोखरामा भोलि ब्याक टु नाइन्टिज सांगीतिक कार्यक्रम हुने
पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा भोलि ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमो शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ...
भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण
काठमाडौं ।  चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) चार दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव दुई प्रतिशतले बढेको थियो...
चौरासीसम्म एमाले  र कांग्रेसको सहकार्य, तर चुनावमा नयाँ समीकरण बन्छ :  नेता ज्ञवाली
पोखरा ।  नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लगेकाले सहकार्य जारी रहने बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुल विभागको सहकार्यमा एमाले कास्कीले पोखरामा बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले २०८४ सालसम्म दुई पार्टीको सत्ता सहकार्य हुने र चुनावमा नयाँ समीकरण बन्ने बताउनुभयो...
सूचना तथा प्रसारण विभागको पोखरामा घुम्ती सेवा शिविर
पोखरा । सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि पास वितरण गरेर शुभारम्भ गर्नुभयो । शिविरबाट नयाँ प्रेस प्रतिनिधि पास वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र...