Breaking 1

कप्तान साम्बाको आर्थिक सहयोगका लागि अपील, उपचारमा ८० हजार अमेरिकी डलर आवश्यक
काठमाडाैं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले घुँडाको जटिल शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्। पछिल्लो सात हप्तादेखि चोटका कारण मैदानबाहिर रहेकी उनले उपचारमा करिब ८० हजार अमेरिकी डलर (झन्डै १ करोड ६ लाख रुपैयाँ) खर्च लाग्ने प्रारम्भिक आँकलन रहेको जानकारी दिइन्। उनका अनुसार घुँडाको ‘एसीएल’ मा राखिएको ग्राफ्ट र...
धादिङमा बस दुर्घटना हुँदा दुई विदेशीसहित १८ जनाको मृत्यु
धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै  बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौँ जादै गरेको ग२ ख १४२१ नं को बस राति करिब साढे १ बजे पृथ्वी राजमार्गबाट त्रिशुली नदी किनारमा खसेको थियो । मृतक मध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४६ जना...
मादक पदार्थ सेवन गरी सवारी चलाउने ६ चालक नियन्त्रणमा
पोखरा । कास्की जिल्लाका विभिन्न स्थानमा सवारी साधन चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेको भन्ने जनगुनासोका आधारमा प्रहरीले विशेष चेकजाँच अभियान सञ्चालन गरेको छ।  फागुन १० गते बिहान करिब ४ः०० बजेदेखि ६ः०० बजेसम्म वडा प्रहरी कार्यालय रामबजार कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की बाट खटिएको संयुक्त टोलीले विभिन्न स्थानमा सवारी चालकहरूको जाँच गरेको...
१३ वर्षपछि आहारारा पोखरा गोल्ड कपको उपाधि सहारा क्लबलाई
पोखरा । आहारारा पोखरा गोल्ड कप आयोजक सहारा क्लबले उचालेको छ । पोखरामा शनिबार भएको फाइनल खेलमा जाउलाखेल युथ क्लबलाई २—० ले पराजित गरी सहारा क्लबले उपाधि जितेको हो । १२ औँ आहारारा गोल्ड कपमा विजेता बनेको सहाराले १३ वर्षपछि २५ औँ संस्करणको आहाराराको उपाधि जितिरे दोस्रो पटक गोल्डक कप उचालेको हो । १४ वर्षपछि...
पोखराको पर्स्याङबाट ६७२ एम्पुल लागुऔषधसहित तीन महिला पक्राउ
पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित तीन जना महिलालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना...
६ हजार ६ सय २२ विद्यार्थी दीक्षित
पोखरा । पोखरा विश्वविद्यालयको  २१ औं दीक्षान्त समारोहमा ६ हजार ६ सय २२ विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले विद्यार्थीहरुलाई दीक्षित गराएकी हुन् । उनले विभिन्न पदक प्राप्त विद्यार्थीहरुलाई पदकसमेत प्रदान गरिन् ।कार्यक्रममा उनले देशभित्रै अवसर र सम्भावना पहिल्याउन विश्वविद्यालयहरुले समेत सघाउनुपर्ने विचार राखिन् । कार्कीले युवाहरु राजनेता, प्रशासक, नीति...
आहारारा पोखरा गोल्ड कप
उपाधि भिडन्तमा सहारा र जाउलाखेल क्लब आमनेसामने
पोखरा । आहारारा पोखरा गोल्ड कपको २५ औँ संस्करणको फाइनल शनिबार हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनल खेल दिउँसो २ बजे आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लबबिच हुनेछ । पोखरामा विगत २५ वर्षदेखि निरन्तर भइरहेको आहाराराको १२ औँ संस्करणको उपाधि जितेको सहारा इतिहासलाई दोहोर्‍याउने योजनासहित मैदान छिर्दैछ भने १४ वर्षपछि फाइनल पुगेको जाउलाखेल इतिहास...
राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति पौडेल सहभागी
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा बिहीबार बिहान नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित सो समारोहमा सरिक हुनुभएको हो । सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । सो कार्यक्रममा झाकी,...
फिस्टेल समूहको व्यवस्थापनमा पोखरा ग्रामर स्कुल सञ्चालनमा आउने
पोखरा । गुणस्तरीय शिक्षासँगै चरित्र निर्माण र जीवनोपयोगी सीप विकासलाई प्राथमिकता दिने उद्देश्यसहित पोखरा ग्रामर स्कुल आगामी शैक्षिक सत्रदेखि सञ्चालन हुने भएको छ । व्यवहारिक, अनुशासित र मूल्यमा आधारित शिक्षालाई संस्थाले प्राथमिकता दिने फिस्टेल समूहका अध्यक्ष तथा स्कुलका संरक्षक चिनु रानाभाटले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–१७, ड्यामसाइडस्थित साविकको फिस्टेल एकेडेमीको परिसरमा विद्यालय सञ्चालन हुनेछ ।...
कास्कीकाे छुमरुङ मतदानस्थल सडक पहुँचविहीन
पोखरा  ।  कास्कीका १५३ मतदानस्थलमध्ये एउटा मतदानस्थल सडक पहुँचविहीन रहेको छ । तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीको क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–११ छुमरुङको मतदानस्थलमा हालसम्म पनि सडक पहुँच नपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुुभयो । उक्त मतदानस्थल पुग्न सडक पहुँच भएको झिनुदेखि करिब दुई घण्टा हिँड्नुपर्ने उहाँले बताउनुभयो । सडक...

Copy - Advertisement


 

This will close in 10 seconds