पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४ औें आहा—रारा पोखरा गोल्ड कपमा फाइनल पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराएर नेपाल पुलिस फाइनल यात्रा तय गरेको हो । पुलिसको जितमा सन्जीव लामाको गोल निर्णायक बन्यो । खेलको ५८ औँ मिनेटमा लामाले गोल गर्नुभएको हो ।...
पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागि उक्त कार्यक्रममा विज्ञहरुले सीमसार क्षेत्रको संरक्षणमा युवापुस्ताको भूमिकाबारे प्रस्ट पारेका थिए । हरेक वर्ष विश्व...
पोखरा । पोखरा पचासको दशकमा ब्णन्डहरुको सहरका रुपमा परिचित थियो । विशेष गरी पोखराका अधिकांश ब्यान्डहरुले लोक पप विधालाई अंगालेका थिए । लोक पप गीतलाई दर्शक र स्रोताले पनि रुचाएका थिए । तर, ६० दशकपछि भने ब्यान्डहरुको सांगीतिक माहोल भने सुस्तायो । पोखराका केही ब्यान्डहरुले निरन्तरता दिएपनि पचासको दशकको अवस्था भने अहिले छैन । त्यहीँ...
पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा भोलि ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमो शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ...
पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा भोलि ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमो शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ...
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) चार दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव दुई प्रतिशतले बढेको थियो...
पोखरा । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता सहकार्यले मुलुकलाई राजनीतिक स्थायित्वतर्फ लगेकाले सहकार्य जारी रहने बताउनुभएको छ । नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुल विभागको सहकार्यमा एमाले कास्कीले पोखरामा बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले २०८४ सालसम्म दुई पार्टीको सत्ता सहकार्य हुने र चुनावमा नयाँ समीकरण बन्ने बताउनुभयो...
पोखरा । सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि पास वितरण गरेर शुभारम्भ गर्नुभयो । शिविरबाट नयाँ प्रेस प्रतिनिधि पास वितरण, नवीकरण, अनलाइन नयाँ दर्ता, नवीकरण र स्वतन्त्र...
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता कार्यान्वयनसँगै प्रदेश सरकार सुशासन, समुन्नति र सामाजिक न्यायलाई आत्मसात् गर्दै दिगो विकासको लक्ष्यमा अघि बढेको बताउनुभएको छ । प्रदेश स्थापनाको आठौँ वर्ष प्रवेशका अवसरमा आज प्रदेशवासीमा शुभकामना सन्देश दिँदै उहाँले प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु...
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको सूचनामा सो दिन गण्डकी प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरू बन्द रहने जनाइएको छ। मन्त्रिपरिषद्को माघ २१ गते बसेको बैठकले सो निर्णय गरेको हो। गण्डकी प्रदेशका उपसचिव सुरणप्रसाद...