माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

आहारारा गोल्ड कपमा १२ टिम सहभागी, पुरस्कार राशि वृद्धि
पोखरा । पोखरा रंगशालामा आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन हुने आहारारा पोखरा गोल्ड कपमा १२ टिम सहभागी हुने भएका छन् । आयोजक सहारा क्लबले आइतबार पत्रकार सम्मेलन गरी २५ औँ आहारारा पोखरा गोल्ड कपमा एडिभिजन क्लब, आयोजक सहारा, ४ विदेशीसहित १२ टिम सहभागी हुने जानकारी दिएको हो । आहारारारको संस्कण रजत वर्ष...
साफ यु-१९ महिला फुटबलमा नेपाल फाइनल पुग्ने कति सम्भावना ?
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) अन्डर १९ महिला फुटबलमा भोलि सोमबार नेपालले भुटानको सामना गर्दैछ । पोखरा रंगशालामा पहिलो पटक भएको फुटबलमा भुटान र नेपालको खेल दिउँसो ३ बजे सुरु हुनेछ । ४ देश सहभागी फुटबलमा शनिबार नेपाल र भारत, त्यसैगरी बंगलादेश र भुटानले प्रतिष्पर्धा गरिसकेका छन् । शनिबारको खेलमा भारत र बंगालादेश...
उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
 काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागमा आंशिक बादल लागेको छभने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई...
साफ यु—१९ महिला फुटबलमा नेपाल भारतसँग पराजित
पोखरा । पोखरामा पहिलो पटक आयोजना भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) अन्डर नाइन्टिन महिला फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । शिनबार पोखरा रंगशालामा भएको खेलमा नेपाल भारतसँग १—० ले पराजित भएको हो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुमै नेपालले गोलको सामना गर्‍यो । खेलको ४९ औँ...
टाइगर कप भलिबलको उपाधि गण्डकीलाई
पोखरा ।  छैँटौं टाइगर कप भलिबलको उपाधि गण्डकी प्रदेश भलिबल संघले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा जित निकाल्दै टाइगर कप उचालेको हो । गण्डकीले दोस्रो सेट...
साफ यु – १९ महिला फुटबलमा बङ्गलादेशसँग भुटान १२ गोलले पराजित
पोखरा । पोखरामा पहिलो पटक आयोजना गरिएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्डर १९ महिला फुटबलमा बङ्गलादेशले सानदार विजयी सुरुवात गरेको छ। शनिबार पोखरा रङ्गशालामा भएको फुटवल खेलमा बङ्गालादेशले भुटानलाई १२–० गोले पराजित गरेको हो । खेलमा बङ्गालदेशका खेलाडी मोस्ट मुन्की अक्तर, सिमोती तिर्सना रानी र अल्पी अक्तरले व्यक्तिगत ह्याट्रिक पूरा गर्नुभएको थियो। खेलमा मोस्ट...
बागलुङमा २७ करोडको सुन्तला उत्पादन
ढोरपाटन (बागलुङ), यस वर्ष बागलुङमा रु२६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत...
गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाडौँ, १७ माघ : हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र...
 न्यू  डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
पोखरा । न्यू डायमण्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट...
टाइगर कपमा पुरुषतर्फको फाइनल आज, गण्डकी र पुलिस भिड्ने
पोखरा । पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबै फाइनलमा पुगेको घोषणा गरिएको थियो । तर, सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै आयोजनक टाइगर ग्रुप अफ पोखरा...