माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

नेपालका खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने
काठमाडौं ।नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानकाअनुसार १४ नेपाली महिला क्रिकेटरले सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने सिरिजमा खेल्न लागेका हुन् । मलेसियन क्रिकेट एसोसिएसनको आयोजनामा हुन लागेको सिरिजमा नेपाली खेलाडीले ५ फरकफरक टिमबाट सिरिज खेल्नेछन् । राष्ट्रिय महिला क्रिकेट टिमको तयारी स्वरूप खेलाडीले सिरिज खेल्ने...
पोखराकाे विन्ध्यावासिनी मन्दिरमा नवदुर्गा महोत्सव असाेज ६ देखि
गण्डकी । पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा यही असोज ६ गते घटस्थापनादेखि १५ गते महानवमीसम्म नवदुुर्गा महोत्सव सञ्चालन हुन लागेको समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सवमा श्रीमद्देवी भागवत ज्ञान महायज्ञ सञ्चालन गरिने छ । यस अवधिमा प्रत्येक दिन...
गण्डकी सरकारको निर्णय–गोष्ठी, भ्रमण, तालिम स्थगित
पाैखरा । गण्डकी प्रदेश सरकारकाे बिहीबार बसेको  मन्त्रिपरिषद् बैठकले पाँच वटा महत्वपूर्ण निर्णय गरेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये तालुक कार्यक्रम, सेमिनार, भ्रमण र तालिमलाई स्थगित गर्ने निर्णय भएको छ । यस्तो निर्णयले ठूलो मात्रामा रकम बचत हुने र त्यो रकम पुनर्निर्माण तथा मर्मतमा लगाइने सरकारका आर्थिक मामिला तथा सरकारका प्रवक्ता टकराज...
जेनजी आन्दाेलनमा क्षति भएका भौतिक संरचनामा मात्रै २० अर्ब ७० करोडको बीमा दाबी
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दावी भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी...
संविधानको कार्यान्वयनले मात्र राजनीतिक स्थिरता : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि हासिल हुने बताउनुभएको छ । संविधान दिवस २०८२ को अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुक्रबार पोखरामा गरेको कार्यक्रममा उहाँले संविधानको रक्षा, कार्यान्वयन र सुदृढीकरणमा सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै आफ्नो भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो । गण्डकी...
संविधानको रक्षाको लागि शान्ति र्‍याली प्रदर्शन
पोखरा । संविधान दिवस २०८२ को अवसरमा पोखरामा शान्ति र्‍याली प्रर्दशन गरिएको छ । शान्ति र लोकतन्त्रको लागि पेशागत सञ्जाल (पापड)को आयोजनामा ¥याली आयोजना गरिएको हो । र्‍यालीमा अधिवक्ता, पत्रकार लगायत पेशाकर्मीहरु सहभागी भएका थिए । उच्च अदालत पोखरा अगाडिबाट सुरु भएको शान्ति र्‍याली मुस्ताङचोक, राष्ट्रबैंक चोकहुँदै साहिदचोकमा पुगेर समापन भएको थियो । भ्रष्टाचारको अन्त्य,...
कास्की कारागार फर्किए ३७० कैदीबन्दी, ४०३ फर्किन बाँकी
पोखरा ।  जेनजी आन्दोलनका क्रममा कारागारमै आक्रमण भएपछि कास्की कारागारबाट निस्किएका कैदीबन्दी फर्किने क्रम जारी छ । गत भदौ २४ गते कारागारबाट निस्किएका ३ सय ७० जना कैदीबन्दी फर्किएको कारागार प्रशासक राजेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारसम्म ती कैदीबन्दी फर्किएका हुन् । कास्की कारागारमा ७ सय ७३ जना कैदीबन्दी रहेकोमा ४ सय ३...
‘युवापुस्ताको भावनालाई सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो बनोस्’
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ । नव युवानेतृत्वको आन्दोलनपश्चात् शान्तिपूर्ण निकासका साथ मुलुक अघि बढिरहेको जनाउँदै उहाँले...
पोखरा ५ को रक्तदानमा ४१ युनिट रगत संकलन, हिजोदेखि पुरानै कार्यालयबाट सेवा सुरु
पोखरा । पोखरा महानगरपालिका वडा नं ५ को आयोजनामा  भएको रक्तदानमा ४१ युनिट रगत सङ्कलन भएको छ । भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण घाइतेहरू बढ्दा अस्पतालहरूमा देखिएको रगत अभावलाई हटाउने उद्देश्यले रक्तदान गरिएको वडाअध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । मुसलधारे पानीका बावजुत मालेपाटनस्थित तोडफोड गरिएको वडा कार्यालय परिसरमा भएको रक्तदानमा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक...
पोखरा सभागृहबाट सुरु गर्‍याे महानगरपालिकाले सेवा
पोखरा । जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको भवन खरानी बन्यो । कार्यालय, फर्निचर, फाइलदेखि लिएर कम्प्युटर, सर्भरसमेत ध्वस्त भएका कारण भदौ २४ गतेदेखि सबै सेवा पूर्ण रूपमा रोकिए । वडा कार्यालयहरुमा पनि तोडफोड र आगजनी भयो ।आन्दोलनपछिको असामान्य अवस्थाबीच महानगरले बिहीबारदेखि वैकल्पिक स्थानबाट सेवा सुरु गरेको छ । बुधबारदेखि सेवा दिने सूचना जारी भएकोमा शोक...