माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरामा २२ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु
पोखरा । पोखरामा २२ औं संस्करणकको माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ«े बैंक लिमिटेडका अध्यक्ष रोशन केसीले एक समारोहका बीच टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै केसीले पोखराले टेनिस खेलमा पाएको सफलता अन्य खेल संघका लागि...
१६ औँ राष्ट्रपति रनिङ शिल्ड १७ पदकसहित कालिका माविले जित्यो
पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा पोखरा रामबजारको कालिका माविले जित्न सफल भएको छ । कालिकाले ८ स्वर्ण, ६ रजत र ३ काश्य सहित कुल १७ पदक हात पार्न सफल भएको हो ।  द्वितीय स्थान शहीद स्मृति माविले ल्यायो । शहीद...
निर्भवाचन भन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत
काठमाडौँ । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्राथमिकता दिइरहेका छन् । उनीहरूले एकातिर प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षणका लागि अदालत पुगेका छन् भने अर्कातिर पुनःस्थापनाको एजेन्डामा जेन–जी प्रतिनिधिहरूलाई समेत विश्वासमा लिने प्रयास गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन भइहाले भाग लिन दुवै दलले...
आज क्रिसमस डेमा सार्वजनिक बिदा
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए...
पोखराको पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा प्रवेश
पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत ४० झण्डै कर्मचारीहरु सरसफाईका सामग्री सहित सडकमा उत्रिए । उनीहरुले पार्क, मन्दिर लगायत वरपर झाडि फडान, टेंकरको पानीले नाला...
पाेखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद जारी
पोखरा । पोखरामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता पौष ११ गते सम्म चल्ने छ । प्रतियोगिताको पोखरा रङ्गशालामा एक भव्य कार्यक्रमबीच उद्‌घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तारै खेलकुद व्यवसायिक बन्दै गएको बताए ।...
राष्ट्रिय सभा निर्वाचनमा दुई हजार ४३ मतदाता
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको ११ माघमा हुने निर्वाचनका लागि दुई हजार ४३ प्रारम्भिक मतदाता कायम गरेको छ । प्रारम्भिक नामावलीमा जाँचबुझ गरी २२ पुसमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यसूची छ । राष्ट्रिय सभाका १८ सिटका लागि ११ माघमा चुनाव हुँदै छ । फागुन २० मा रिक्त हुने १९ मध्ये एक सिटमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।...
सुर्तीजन्य पदार्थ सेवनले लाग्ने रोगबाट वर्षमै ३९ हजारको निधन
काठमाडाैं । सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा सरकारको भूमिका फितलो हुँदा यसको सेवनबाट लाग्ने रोगका कारण वर्षमै ३९ हजार नागरिकले ज्यान गुमाएका छन् । यति मात्रै होइन, सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रोगको उपचारमा राज्यको मात्र वार्षिक ५५ अर्ब खर्च हुने गरेको छ, जुन यसको राजस्वबाट हुने आम्दानीभन्दा दोब्बर हो । स्वास्थ्य मन्त्रालयले संकलन गरेको आँकडाअनुसार सुर्तीजन्य पदार्थ...
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त आज
काठमाडौँ।  त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार हुँदै छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् । त्रिविका अनुसार...
पोखराका युवा पत्रकार धनबहादुर काठमाडौंमा पुरस्कृत
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव तथा  युवा पत्रकार  धनबहादुर गुरुङ ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीसहित ६ जना पत्रकार पुरस्कृत भएका हुन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनीहरूलाई पुरस्कार प्रदान गरे । संघले हरेक...