माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुर प्रस्थान
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् । सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल  स्रोतले बतायो । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् । पार्टी विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ समिति चयन...
पोखरा एयरपोर्टबाट भारतका सहरमा उडान सुनिश्चित गर्न पोउवा संघको माग
पोखरा । नेपालस्थित भारतीय राजदूताबासका प्रथम सचिव सुमन शेखरले सूचना प्रविधि तथा नवप्रवर्तनका निम्ति नेपाल र भारतबीचको सुरु भएको साझेदारी फलदायी देखिएको बताएका छन् । दूताबासका वाणिज्यतर्फका प्रथम सचिव सुमनले हालै भारतमा भएको स्टार्ट अपको महाकुम्भ तथा आइटी सम्मेलनमा नेपालको तर्फबाट भएको सहभागिता अर्थपूर्ण रहेको पनि बताए । प्रथम सचिव सुमन उनको सम्मानमा बुधबार पोखरा...
फेसबुकको भरमा भोट दिनु हुँदैन, भोलि हाम्रो विकास निर्माणलाई असर गर्छ : सांसद् गुरुङ
पोखरा । नेकपा एमालेका नेता एवं गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम)ले सामाजिक सञ्जाल फेसबुकको चर्चाको भरमा मानसिकता बनाएर मतदानमा सहभागी नहुन आग्रह गरेका छन् । बुधबार आफ्नै गाउँ मादी गाउँपालिका–२ ताङतिङका स्थानीयसँगको भेटमा उनले हल्लाको भरमा पछि नलाग्न गाउँबासीलाई आग्रह गरे । ‘न पृष्ठभूमि बुझेको छ, फेसबुकको भरमा, हल्लाको भरमा हामी लाग्यौँ भने...
माइनस डिग्री मुस्ताङको चिसोमा निर्वाचन सरगर्मी
मुस्ताङ ।  माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ राजनीतिक दल र तिनका उम्मेदवारको प्रचार–प्रसार अभियान पनि उत्कर्षमा छ । जतिबेला निर्वाचनको माहोल बन्न सुरु भएकामे थियो, त्यसबेला अर्थात् अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री पुगेको थियो । हाल...
निर्वाचनको समयमा निषेध गरिएका कार्य गरेमा कारबाही गर्न आयोगको अनुरोध
काठमाडौँ ।  निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न...
फागुन २० देखि लगातार ५ दिन सार्वजनिक बिदा
पोखरा ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि ३ दिन सार्वजनिक बिदा हुने भएको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिस अनुसार सरकारले ३ दिन बिदा दिने निर्णय गरेको हो...
गण्डकी प्रदेशमा  ५ सयभन्दा बढी पदका लागि विज्ञापन खुल्यो 
पोखरा ।  गण्डकी प्रदेश सरकारले ठूलो संख्यामा कर्मचारी भर्ना प्रक्रिया सुरु गरेको छ। प्रदेश लोक सेवा आयोगले बुधबार ५ सयभन्दा बढी पदका लागि विज्ञापन सार्वजनिक गरेको हो। आजको गाेरखापत्र दैनिको पृष्ठ १५ मा विज्ञापन सार्वजनिक गरिएको हो । प्रशासनिक र प्राविधिक जनशक्तिको चरम अभावका कारण विकास निर्माण र सेवा प्रवाह प्रभावित भएपछि कर्मचारी भर्ना प्रक्रिया थालिएको...
 मुस्ताङको साङ्ता मतदान केन्द्र जोड्ने सडकमा हिउँ, जेसिबी लगाएर पन्छाइँदै
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मुस्ताङको सबैभन्दा दुर्गम बस्ती साङ्ता जोड्ने सडकको हिउँ पन्छ्याउन सुरु गरिएको छ । मुस्ताङ-डोल्पा सडकखण्ड अन्तर्गत पर्ने यो बाटो अत्यधिक हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपािलका वडा नम्बर ५ मा पर्ने साङ्ता मतदान केन्द्रसम्म सवारी साधन र...
निर्वाचन आउन आठ दिन बाँकी
प्रचारप्रसारमा अवरोध गरे यस्तो हुनेछ सजाय
काठमाडौँ ।  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने वा थुनछेक गर्ने वा गराउने कार्य गरेमा रु दुई लाख जरिवाना वा तीन...
गण्डकीमा चुनावकाे  तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा
पोखरा ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान हुन अब ८ दिन मात्र बाँकी रहँदा गण्डकी प्रदेशमा चुनावी सरगर्मी तीव्र बनेको छ । सुरक्षा प्रबन्धदेखि अन्य व्यवस्थापकीय कार्यलाई अन्तिम रूप दिन निर्वाचन कार्यालय र सम्बन्धित निकाय अहोरात्र खटिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका  सूचना अधिकारी रुद्र न्याैपानेका अनुसार  गण्डकीका ११ वटै जिल्लामा...