खेलकुद

सातौं स्पोर्ट्स अवार्डः उदीयमान टाइटलको मनोनयनमा सुमित, रवि र सुवासबीच कडा प्रतिस्पर्धा
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं पोखरा स्पोटर््स अवार्ड–२०७९ को रौनक बढ्दै गएको छ। अवार्ड अन्तरगतका ४ विधाको मनोनयन सार्वजनिक भएपछि अवार्डप्रतिको रौनकता थप बढेको हो। मञ्चले अवार्डको तयारीलाई थप तिव्रता समेत दिएको छ। मनोनयनमा सार्वजनिक भएका विधामध्ये उदीयमानतर्फको विधाको अवार्डमा यो वर्ष निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ। यस विधातर्फको मनोनयनमा गण्डकी...
पोखरा स्पोर्ट्स अवार्ड २०७९ को मनोनयन सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को मनोनयन सार्वजनिक गरिएको छ। बुधबार क्लासिक चुलो पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर मञ्चले ४ विधामा मनोनयनमा पर्न सफल भएका ३÷३ जना खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो। वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धीको आधारमा मनोनयन सार्वजनिक गरिएको...
पोखरा स्पोर्ट्स अवार्डलाई केल्मीको साथ
नेपाली बजारमा छुट्टै स्थान बनाएको केल्मी ब्राण्डले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सहयोग गर्ने भएको छ। यही बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने उक्त अवार्डलाई सफल पार्न केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ। उक्त प्रा.लि.का म्यानेजिङ डाइरेक्टर उत्तम...
पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने राखेपको प्रतिवद्धता
सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सघाउने भएको छ। आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल एवं सचिव शशीकुमार पौडेलसँगको भेटमा...
पोखरामा सम्पन्न दुवाथलनको झलक (फोटो फिचर)
२०२३ एशियन ट्राइथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत शनिबार दुवाथलन भएको छ। पहिलो दिन हिँजो (शनिबार) ट्राइथलनका इभेनट र दोस्रो दिन आज (आइतबार) दुवाथनलनका इभेन्ट भएको थियो। नेपालको पर्यटकीय क्षेत्र पोखराको फेवाताल छेउमा आयोजना भएको ट्राइथलन र दुवाथलनमा पुरुषतर्फ नेपालसहित लक्जम्बर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी...
साउद र स्नेहल दुवाथलन च्याम्पियन
युएईका साउद अलजावी र महिलातर्फ भारतकी स्नेहल सुनिल जोशीले दुवाथलन च्याम्पियन बनेका छन्। साउद र स्नेहलले नेपाल ट्राइयाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलन तर्फको उपाधी जितेका हुन्। २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसीप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साइक्लिङ्ग र २.५ कि.मी. दौडको दूरी ५९ मिनट २७ सेकेन्ड...
चर्च ब्वाइजले जित्यो सिमरा गोल्डकपको उपाधि
चर्च ब्वाइज युनाइटेड क्लबले सिमरा गोल्डकपको उपाधि जितेको छ। शनिवार सम्पन्न फाइनलमा खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। बारास्थित सिमरा रंगशालामा भएको फाइनल खेलमा पहिलो हाफको ३५ औँ मिनेटमा कप्तान मिलन राईले फ्री–किकमार्फत गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। त्यस्तै, दोस्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईंले गोल...
थ्री स्टारले जित्यो खप्तड गोल्डकप फुटबलको उपाधि
ललितपुरको थ्री स्टार क्लबले छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। धनगढी रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई २–० गोलले हराउँदै थ्री स्टार क्लबले उपाधि जितेको हो। उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ पुरस्कार जितेको छ। उपविजेता मनाङले भने १० लाख रुपैयाँ पुरस्कार जितेको छ। सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा...
बसन्त र सोनीले जिते राष्ट्रिय ट्राइथलनको स्वर्ण
नेपाली सेनाका बशन्त थारु र एपीएफकी सोनी गुरुङले राष्ट्रियतर्फको ट्राइथलन प्रतिस्पर्धामा स्वर्ण पदक हात पारेका छन्। थारुले १ घन्टा ३ मिनट २ सेकेन्डमा दूरी पूरा गरे भने सोनीले १ घन्टा ११ मिनट १७ सेकेन्डमा दूरी पूरा गरिन्। पुरुषतर्फको स्पर्धामा दोस्रो स्थानमा आउन सफल दिपेश चौधरीले १ घन्टा ५ मिनट ६ सेकेन्ड र तेश्रो स्थानमा रहेका...
आदर्श र प्रज्ञाले जिते दक्षिण एशियाली ट्राइथलनको स्वर्ण
भारतका आदर्श मुरलीधरण नायर सिनिमोल र प्रज्ञा मोहनले दक्षिण एशियाली ट्राइयाथलन च्याम्पियनसीपको स्वर्ण पदक जितेका छन्। आदर्शले ५९ मिनट १० सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन्। यस्तै, पहिलो संस्करणकी बिजेता प्रज्ञाले १ घण्टा ६ मिनट २२ सेकेन्डमा दूरी पूरा गर्दै उपाधि जितेकी हुन्। उनले आफ्नो समयमा अघिल्लो संस्करणमा भन्दा ३ मिनटले सुधार गरेकी हुन्।...