खेलकुद

नेपाललाई ’आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ को अवार्ड
नेपाल क्रिकेट संघ (क्यान)ले ’आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार क्षेत्रीय विजेताहरूको सूची सार्वजनिक गरेको हो। २१ राष्ट्रहरूलाई सम्मानित गरिने ६ अवार्डमध्ये नेपाल एशिया क्षेत्रअन्तर्गत ’आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ जित्न सफल भएको हो। अफ्रिकातर्फ यो अवार्ड नामिबिया, अमेरिकातर्फ बर्मुडा, युरोपतर्फ नेदरल्यान्ड्स र पूर्वी एशियातर्फ...
सहारा क्लवले पोखरा स्पोर्ट्सको ‘वर्ष उदीयमान खेलाडी अवार्ड’को पुरस्कार प्रायोजन गर्ने
पोखरा स्पोर्ट्सको ‘वर्ष उदीयमान खेलाडी अवार्ड’को पुरस्कार सहारा क्लवले प्रायोजन गर्ने भएको छ। पोखराको प्रतिष्ठित सहारा क्लवले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ अन्तर्गत ‘वर्ष उदीयमान खेलाडी अवार्ड’ लाई प्रायोजन गर्ने प्रतिबद्धता जनाउँदै यस बर्ष पनि अवार्ड कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने बताएको छ। सहारा क्लवबाट ‘वर्ष उदीयमान खेलाडी अवार्ड’को पुरस्कार स्वरूप ५० हजार सहयोग...
यूएईले जित्यो, एसीसी प्रिमियर कपको उपाधि
एसीसी प्रिमियर कपको उपाधि यूएईले जितेको छ। घरेलु टोली ओमानलाई ५५ रनले हराउँदै यूएई उपाधिसहित एसिया कप २०२५ का लागि छनोट भएको हो। यूएईले दिएको २ सय ०५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन मात्र बनाउन सक्यो। ओमानका लागि प्रतिक अथावालेले सर्वाधिक ४९ रन बनाए। यूएईका लागि जुनेद...
पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघ तथा क्लबको प्रतिवद्धता
आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन्। अवार्ड कार्यक्रम बैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुँदैछ। सोमबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदेश खेलकुद परिषद गण्डकीको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्। सहभागीले राज्यले गर्नुपर्ने...
पोखरा महानगर खेलकुदले विविध खेलकुदसँगै मार्शल आर्ट महोत्सव गर्दै
पोखरा महानगर खेलकुद विकास समितिले पोखरामा विविध खेलकुद कार्यक्रमसँगै मार्शल आर्ट महोत्सव आयोजना गर्ने भएको छ। समितिले सोमबार एक पत्रकार सम्मेलन आयोजना गरी २०८०÷०८१ को खेलकुद बजेटअनुसार उक्त कार्यक्रम गर्न लागिएको जनाएको हो। मार्शल आर्ट महोत्सवअन्तर्गत मार्शल आर्ट खेलका ८ विभिन्न क्याटागोरी समावेश गरिएको समितिले जनाएको छ। मार्शल आर्ट महोत्सवअन्तर्गत कराँते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल चौथो
एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा भेटायो। हङकङको जितमा अन्सुमन राथले नटआउट रहँदै ६५ रन, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ तथा दीपेन्द्रसिंह...
ताङतिङको हिमालय मिलन माविमा खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ हुने
कास्कीको पर्यटकिय गाउँ मादी गाउँपालिकाको ताङतिङमा ‘हिमालय खुला स्क्रयाबल (कोठेपद) प्रतियोगिता’ हुने भएको छ। स्क्रयाबल क्लबको आयोजनामा उक्त प्रतियोगिता बैशाखको १४ र १५ गते ‘हिमालय खुला स्क्रयावल प्रतियोगिता’को आयोजना गरिएको हो। हिमालय मिलन माविको स्वर्ण महोत्सवको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा ७० जना खेलाडीहरूको सहभागिता हुने स्क्रयाबल क्लबका अध्यक्ष केशवराज पराजुलीले जानकारी दिएका छन्। अध्यक्ष...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमै रोकियो
साविक विजेता नेपाल एसीसी प्रिमियर कप क्रिकेटबाट बाहिरिएको छ। साविक विजेता नेपाल आज (शुक्रबार) भएको सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएको हो। यो हारसँगै नेपालले एसिया कपमा छनोट हुने अवसर पनि गुमाएको छ। यो प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ। नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलको यात्रा तय गरेको थियो। ओमानको अल अमरित क्रिकेट...
एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणमा नेपालले ४ वटै खेल जित्यो
ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणका खेलहरुमा नेपालले ४ वटै खेल जितेर समूह विजेता बन्यो। लगातार समूहको खेल जित्दै आएको नेपालले तेस्रो खेलमा हङकङलाई हराएसँगै नेपाल समूह विजेता बनिसकेको थियो। आज (बुधबार) नेपालले साउदी अरबलाई ६ विकेटले हरायो। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। पानी परेपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई...
एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार तेस्रो जित
नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङलाई हराउँदै नेपालले लगातार तेस्रो जित निकालेको छ। जितसँगै समूह ‘ए’ मा रहेको नेपाल अन्तिम खेल साउदी अरेयिबासँग खेल्नुअघि नेपालले सेमिफाइनलमा स्थान बनाएको छ। आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो। हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर...