खेलकुद

नेपाल काभा महिला भलिबल लिगको फाइनलमा
इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल लिगको फाइनलमा पुगेको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो सेमिफाइनलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो। नेपालले पहिलो सेट २५–२१, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–२० ले जित्यो। योसँगै नेपालले लिग चरणमा इरानसँगको हारको बदला लिएको छ। लिग चरणमा नेपाल...
काभा महिला भलिबलमा नेपाल समूह उपविजेता
काभा महिला भलिबल लिगमा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ। लिगको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो। अब, नेपालले भोली (मंगलबार) लिगको तेस्रो स्थानमा रहेको इरानसँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (सोमबार) भएको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई...
काभा महिला भलिबल लिगमा नेपालको पहिलो हार
काभा महिला भलिबल लिगमा नेपालले पहिलो हार ब्यहोरेको छ। काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज (आइतबार) भएको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको हो । नेपाललले पहिलो सेट १६–२५ ले गुमायो। तर, दोस्रो सेटमा नेपालले २५–१६ ले जित्दै खेललाई १–१ को बराबरी गर्न सफल बन्यो। तेस्रो सेटमा इरानले २५–२३...
काभा महिला भलिबलमा नेपालको विजयी सुरुवात
काभा महिला भलिबल लिगमा भारतलाई हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। महिला भलिबलको इतिहासमा नेपालले भारतलाई पहिलो पटक हराएको छ। काठमाण्डौमा भइरहेको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएको हो। आजको जीतसँगै भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धी हासिल गरेको हो। पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो। दोस्रो सेटमा भारतले नेपाललाई...
काभा महिला बिच भलिबलमा नेपाल च्याम्पियन
काभा महिला बिच भलिबलमा नेपाल च्याम्पियन बनेको छ। भुटानको थिम्पुमा भएको फाइनल खेलमा नेपालका कमला पुन र मनिषा चौधरीको जोडीले उज्वेकिस्तान ’ए’ टिमलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो। नेपालले उज्वेकिस्तान ’ए’ लाई २१–१७, २१–१४ ले जित्यो। नेपालले सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो। यस्तै, पुरुषतर्फ नेपाल दोस्रो भएको छ। नेपालको...
प्रिन्स दाहालले पेरिस ओलम्पिकको अन्तिम खेल पनि हारे
नेपालका प्रिन्स दाहालले पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टनतर्फ आफ्नो अन्तिम खेलमा पनि पराजित भएका छन्। पुरुष एकलतर्फ समूह ‘पी’को आफ्नो अन्तिम खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २–० को सोझो सेटमा पराजित भएका हुन्। पहिलो सेटमा १२–२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा पनि १०–२१ ले पराजित भए। त्यसअघि, प्रिन्स पहिलो खेलमा भिक्टर एक्सल्सनसँग २–० को...
पौडीका एलेक्जेन्डरले बनाए पेरिस ओलम्पिकमा राष्ट्रिय कीर्तिमान
नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाहले जारी पेरिस ओलम्पिक–२०२४ मा राष्ट्रिय कीर्तिमान बनाएका छन्। पेरिस ला डिफेन्स एरिनामा भएको पुरुष १ सय मिटर फ्रिस्टायल प्रतिस्पर्धामा एलेक्जेन्डरले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। उनले ५१.९१ सेकेन्डको समय निकाले। यसअघि, उनको नाममा यस अघि ५२.१७ सेकेन्डको कीर्तिमान थियो। नेपाली राष्ट्रिय पौडी टोलीका मुख्य प्रशिक्षक शंकर कार्कीका अनुसार एलेक्जेन्डरले यो...
ब्याडमिन्टनका प्रिन्सले पेरिस ओलम्पिकको दोस्रो खेल पनि हारे
नेपालका प्रिन्स दाहालले पेरिस ओलम्पिक–२०२४ को ब्याडमिन्टन प्रतियोगितामा दोस्रो हार ब्यहोरेका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज (मंगलबार) बिहान सम्पन्न भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३ औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे। गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट...
पेरिस ओलम्पिकमा जुडोकी मनिता एक मिनेटमै बाहिरिन्
नेपाली जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिएकी छिन्। सोमबार भएको महिला ५७ केती तौल समूहमा मनिता सर्वियाकी खेलाडी मारिका पेरिसिकसँग इप्पोनको आधारमा १०–० ले पराजित भइन्। उनी जम्मा १ मिनेट म्याटमा टिकेकी थिइन्। मनिताले कन्टिनेन्टल कोटामार्फत ओलम्पिक खेल्ने अवसर पाएकी हुन्। मनिताको हारसँगै पेरिस ओलम्पिकमा नेपालका ४ खेलाडीको यात्रा पहिलो चरणबाटै...
ब्याडमिन्टनका प्रिन्स दाहालको पेरिस ओलम्पिकमा पहिलो हार
पेरिस ओलम्पिकमा नेपालले निराशाजनक सुरुवात गरेको छ। ब्याडमिन्टनका प्रिन्स दाहालले पहिलो खेलमा हार ब्यहोरेका छन्। ब्याडिमन्टनमा प्रिन्सले आफ्नो समूहको पहिलो खेलमा डेनमार्कका भिक्टोर एक्सेलसनसँग सोझो सेटमा पराजित भए। प्रिन्स यो खेलमा २१–८ र २१–६ ले निराश भए। प्रिन्सले भोली (जुलाई २९ तारिख) मा दोस्रो खेल आयरल्यान्डका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्। त्यसअघि, टेबल टेनिसका स्यान्टु श्रेष्ठ पहिलो...