खेलकुद

टाइगर कप भलिबल: महिलातर्फ आर्मीले हरियाणालाई हरायो
पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबलमा त्रिभुवन आर्मीले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ। रोमाञ्चक खेलमा आर्मीले पहिलो सेट २५–२२ ले हरायो। दोस्रो सेट भने आर्मी २०–२५ हार्न पुग्यो। तेस्रो सेटमा पनि आर्मी हरियाणासँग १८–२५ ले स्तब्ध बन्यो। चौथो सेटमा आर्मी खेलमा फर्कदै २५–१७ ले आफ्नो पक्षमा पार्‍यो। आर्मीले अन्तिम सेटमा १५–१२...
टाइगर कप भलिबल: महिलातर्फ पुलिसले घरेलु गण्डकीलाई सहजै हरायो
पोखरामा जारी चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगितामा पुलिसले आफ्नो दोस्रो खेलमा जित निकालेको छ। पहिलो खेलमा एपीएफसँग हारेको पुलिसले घरेलु गण्डकीमाथि सहज जित निकालेको हो। भलिबल च्याम्पियनसीपको महिलातर्फ समूह ए मा नेपाल पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा हरायो। पुलिसले गण्डकीलाई पहिलो सेट २५–१०, दोस्रो सेट २५–९ र तेस्रो सेट २५–१६ ले हरायो। पुलिसकी...
आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड वैशाख २१ गते हुने तयारी
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० को मिति तय भएको छ। मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरा रंगशालाको मिडिया सेन्टरमा बसेको ३४ औँ बैठकले आगामी बैशाख २१ गते शुक्रबार स्पोर्ट्स अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका छन्। स्पोर्ट्स अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा...
टाइगर कप भलिबल: पुरुषतर्फ एपीएफको विजयी सुरुवात
टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबलमा विभागीय एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। एपीएफले अर्को विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको हो। एपीएफले २५–१८ ले पहिलो सेट आफ्नो पक्षमा पार्‍यो। दोस्रो सेट पुलिस २४–१८ को स्थितिमा रहेपनि एपीएफले लगातार अंक बटुल्दै २४–२४ को स्थितिमा...
टाइगर कप भलिबल: महिलातर्फ विभागीय आर्मीमाथि न्यु डायमण्डको जित
न्यु डायमन्ड क्लबले त्रिभुवन आर्मी क्लबलाई हराउँदै टाइगर कप महिला भलिबलमा जित निकालेको छ। आज (सोमबार) भएको खेलमा न्यु डायमन्डले आर्मी क्लबमाथि ३–१ सेटको जित हात पारेको हो। पोखरा रंगशालाको भलिबल कोर्टमा न्यु डायमन्डले पहिलो सेट २५–२० ले जित निकाल्यो। त्यस्तै, दोस्रो सेटमा न्यु डायमन्डले २५–१७ को जित निकाल्यो। तेस्रो सेटमा भने आर्मीले २५–२३ को...
पोखरामा टाइगर कप भलिबल प्रतियोगिता सुरु
पोखरामा आज (सोमबार) देखि चौथो संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता अन्तर्गत महिलातर्फको टाइगर कप महिला भलिबलको पहिलो खेलमा विभागीय सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ। एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ सेटले हराउँदै प्रतियोगिताको पहिलो जित निकाल्यो। एपीएफले लगातार २ सेट जित्दा तेस्रो र चौथो सेट...
म्यानचेस्टर सिटीले जित्यो क्लब विश्वकपको उपाधि
इङ्लिस क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकपको उपाधि जितेको छ। सिटीले ब्राजिली क्लब फ्लुमिनेन्सलाई हराउँदै युरोपियन च्याम्पियन सिटीले पहिलो पटक प्रतियोगिताको उपाधि जितेको हो । शुक्रबार साउदी अरेबियामा म्यानचेस्टर सिटीले फाइनलमा ब्राजिली क्लबमाथि ४–० को शानदार जित निकालेको हो। सिटीको जितमा जुलियर अल्भारेजले २ गोल गरे। फिल फोडेनले १ गोल थपे। मोटा फिल्होको आत्मघाति १ गोल...
२३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल माघको दोस्रो सातादेखि
सहारा क्लब पोखराको आयोजनामा २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघको दोस्रो सातादेखि हुँदैछ। यस संस्करणको आहा ! रारा गोल्डकपको प्रतियोगिताका लागि यतिखेर आयोजक सहारा क्लब पोखराले तयारीलाई तिब्रता दिएको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ आयोजना गरिने उक्त प्रतियोगितामा नेपालका...
विश्वकप फुटबलको एसियन छनोटमा यमनसँग नेपालको हार
विश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २–० को हार खेपेको हो । पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा २ गोलको आत्मसाथ गर्‍यो । यमनको जितमा कप्तान ओमार अब्दुल्लाह अल धानीले दुबै गोल गरेर टोलीका लागि जित निकाले। खेलको ७१ औं मिनेटमा कप्तान ओमार...
भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो छैटौँ पटक विश्वकप क्रिकेटको उपाधि
भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले विश्व कप क्रिकेटको उपाधि जितेको छ। भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौँ पटक विश्व कप उपाधि जितेको हो। भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। पहिलो ३ विकेट ४७ रनमा गुमाए पनि ट्राभिस हेड र...