पोखरा

पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम
पोखरा । नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले समाजलाई सचेत, सुशुचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताए । पत्रकारलाई गतिशिल बनाउन मदत गर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ कास्कीका पुर्व...
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना, ४ जनाको उद्धार
पोखरा । पोखरामा दुई वटा प्याराग्लाइडिङ ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेको छ । दुर्घटना स्थलबाट चार जनाको सकुशल उद्धार गरेको छ । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको दुई वटा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बिच भागमा खसेको थियो । दिउसो करिब ३ बजे भएको दुर्घटनामा तत्कालै सशस्त्र प्रहरीको टोलीले  रेस्क्यु गरेको थियो ।...
तामाको तार चोरीमा संलग्न ४ जना पोखरामा पक्राउ
पोखरा । नेपाल टेलिकमको तामाको तार तथा अन्य घरायसी सामग्री चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कास्की जिल्लाबाट ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका–१४...
फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत
पोखरा, २६ जेठ । सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ । होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति जारी गर्दै फेवातालको संरक्षणका लागि चालिएका हरेक कदमप्रति संघको साथ रहने जनाइएको छ । संघको गण्डकी शाखाका अध्यक्ष...
आर्दश समाज सामाजिक संस्था पुरानो धाराको रक्तदान कार्यक्रम
पोखरा । आदर्श समाज (सामाजिक सस्था) पोखरा १२ पुरानो धाराको १७औ खुल्ला रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको । कार्यक्रममा पहिलो रक्तदाता संस्थाका पुर्व अध्यक्ष शिव प्रसाद कोइरालालाई ब्लड ब्याग हस्तान्तरण गर्दे पोखरा महानगरपालिका १२ का वडा अध्यक्ष सन्तोश बास्तोलाले पोखरा १२ काे पुरानो एस संस्थाले वडामा विभिन्न सामाजिक कार्यहरू गरिरहेकाेमा धन्यवाद दिदै आफू...
पोखरादेखि मुक्तिनाथसम्मको केबलकार परियोजनाको लगानी स्वीकृत
काठमाडौँ । लगानी बोर्ड नेपालको ६४ औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेसनसहित ८१ दशमलव ०४१ किलोमिटरको लामो केबलकार निर्माणका लागि लगानी स्वीकृत भएको हो।...
राइड सेयरिङलाई स्वागत गर्दै पोखरा उद्योग वाणिज्य संघले भन्यो: ‘प्रविधिलाई रोक्न मिल्दैन’
पोखरा । पोखरा उद्योग वाणिज्य  संघले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको स्वागत गरेको छ भने प्रविधिलाई रोक्न नमिल्ने आफ्नो धारणा पनि प्रष्ट पारेको छ । संघका उपमहासचिव सुदीप प्रधानांगले एक विज्ञप्ति जारी गर्दै सूचना–प्रविधिको विकास र यसले खोलेका सम्भावनाका नयाँ आयामलाई रोक्न नसकिने र नमिल्ने भन्दै राइड सेयरिङ सूचना-प्रविधिले दिएको अर्को अवसर र...
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता सम्पन्न
पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच नवौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ । लिगको आधारमा खेलाइएको उक्त फुटसल प्रतियोगितामा पाँच टिम सहभागी रहेकोमा अतिश गुरूङको टिम प्रथम हुदै नगद १८ हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने सुशिल श्रेष्ठको टिम द्वितीय हुदै नगद १२ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र...
फेवातालको सिमाना (तालघर) मा शनिबारदेखि पिल्लरहरु गाडिने
पोखरा । फेवातालको सिमाना (तालघर) मा शनिवारदेखि पिल्लरहरु गाडिने भएका छन् । फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तालघरमा पिल्लरहरु गाड्ने बताएको हो । पोखरामा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबारदेखि नै तीन तहका सरकारको उपस्थितिमा फेवातालको चारैतिर पिल्लरहरु गाड्ने बताउनुभयो । “पहिलो...
पोखरामा गत माघमा भएको पाँचौ टाइगर कप बाट २१ लाख बचत
पोखरा । पोखरामा गत माघ १२ गतेदेखि २० गतेसम्म आयोजना भएको पाँचौ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट २१ लाख बचत भएको छ । प्रतियोगिता आयोजक संस्था टाइगर गु्रप अफ पोखरा नेपालले बुधबार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष नारायण शर्मामा अनुसार प्रतियोगितामा १ करोड...