काठमाडौं । तिहारको दोस्रो दिन सोमबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी ११ पला अर्थात् दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ। त्यसपछि औँसी तिथि लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले आइतबार नै लक्ष्मीपूजा परेको हो’, समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उक्त शुभकामना व्यक्त गर्नुभएको हो । “कठिन...
पोखरा । जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालय जलेर प्रयोगयोग्य नबनेपछि गण्डकी प्रदेशसभाको आगामी बैठक नयाँ स्थलमा बस्ने भएको छ । असोज २२ गते दिनको १ बजे बाेलाइएकाे बैठक मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने तय भएको हो । प्रदेशसभाका सचिव गोविन्द पौडेलले असोज १८ गते जारी गरेको सूचनामा भदौ २५...
पोखरा । देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ। जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने छ। कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका...
काठमाडौं । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको मौसमविदले बताएका छन् । यद्यपि काठमाडौं उपत्यकामा ठूलो पानी पार्ने प्रणाली तुलनात्मक रुपमा कमजोर भएको छ । यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको छ ।काठमाडौंमा ठूलो वर्षाको संकट टरेको र कोशी प्रदेशतिर सरेको जल तथा मौसम विज्ञान विभागका मौसमविदले बताएका...
पोखरा । आश्विन शुक्ल त्रयाेदशी’ दसैंको टीकाको चाैथाे दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।आज विशेष कारण विजयादशमीका दिन टिका ग्रहण गर्न नपाएकाहरूले आफन्त तथा मान्यजनकाे हातबाट टिका लगाउँदै छन्। नौ दिनसम्म पूजाआराधना गरी विजयादशमीमा देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम विजयादशमी, एकादशीहुँदै...
काठमाडौं । पानी परिरहेकाले यात्रामा जोखिमयुक्त धादिङ, चितवन र तनहुँका सडकमा आज बिहान ६ बजेदेखि गाडी चलाउन रोक लगाइएको छ । धादिङमा बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडक बन्द छ । मुग्लिन–नारायणगढ सडकखण्ड भने अहिले खुला छ । तर यात्रामा जोखिम भएको भन्दै सवारी साधन चलाउन रोक लगाइएको छ । मुग्लिन–नारायणगढको...
अनुप पौडेल /कास्की । संघीय संसद् भवन र पोखरा महानगरपालिकाको कार्यालय आगजनी भएपछि गण्डकी प्रदेशसभामा निकै त्रास फैलिएको थियो । बिहान कार्यालय समयमा हाजिर भएका कर्मचारी दिउँसो ३ बजेतिर क्यान्टिनमा थिए । यो समय करिब ३ सयको संख्यामा जनपद र सशस्त्र प्रहरी गेटमा तैथान थिए । त्यसैले प्रदर्शनकारीले आगजनी र तोडफोड गर्लान् भन्ने कर्मचारीले कल्पना...
काठमाडौँ ।नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । चितवनको तुइन खोला आसपासमा निरन्तर ढुंगा खस्ने र पहिरो जाने क्रम नरोकेकाले अर्को सूचना नआएसम्म सवारी सञ्चालन रोकिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएरातिदेखि परेको अविरल वर्षाले पहिरो पन्छाउन समेत सम्भव नभएकाले सडक बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी...
पोखरा । मुस्ताङको हिमाली भेगमा अवस्थित समुद्री सतहदेखि ४,६५० मिटर उचाइमा रहेको कोरला नाका नेपालको लागि ठूलो आर्थिक अवसर मानिन्छ । तर, चीनतर्फ अत्याधुनिक संरचना तयार भइसके पनि नेपालतर्फ अधूरा पूर्वाधारका कारण नाका अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असोज १० गते मुस्ताङ पुगेर नाकाको अवस्था...