समाचार

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, रास्वापलाई ५१ लाख १९ हजार
काठमाडौँ ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले...
मध्यपूर्व तनावको असर नेपालमा
टिकट र उडानबारे सोधपुछ गर्न एयरलाइन्स कार्यालयमा भीड
काठमाडौं । अमेरिका इजरायल गठबन्धन र इरानबीचको युद्दका कारण मध्यपूर्वका देशहरुमाथि हमला भइरहेका बेला ती देशका आकाशहरु बन्द भएका छन् ।मध्यपूर्वका देशहरुमा तनावको कारण हवाई उडान रोकिएपछि नेपालमा पनि त्यसको असर परेको छ । जसका कारण नेपालबाट विभिन्न देशमा जाने र ती देशबाट नेपाल आएकाहरुको ट्रान्जिटसहित नेपाली कामदारको मुख्य गन्तव्य मुलुकका एयरलाइन्सहरुका उडान बन्द छन्...
प्रत्यक्षमा १६४ स्थानको मत सार्वजनिक हुँदा रास्वपा १२५ मा विजयी
पोखरा । प्रत्यक्ष निर्वाचित प्रणालीतर्फ १ सय ६४ स्थानको मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पाटीर्ले १ सय २५ सिट जितेको छ । नेपाली कांग्रेसले १८, नेकपा एमलो ९, नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र उमेम्दवार महावीर पुन विजयी भएका छन् । धनुषाा एक नतिजा विचारधीन रहेको छ ।...
समानुपातिकमा १ करोड २ लाख मत गणना, रास्वपा ५० लाख नजिक
पोखरा । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ १ करोड २ लाख  ९० हजार ५ सय ४६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ४७ हजार ५ सय २३ मत पाएको छ । निर्वाचन आयोगको विवरण अनुसार नेपाली काँग्रेसले १६ लाख ७३ हजार ९ सय ८२, नेकपा एमालेले १३ लाख ९८ हजार ८ सय २० मत...
समानुपातिकमा ८५ लाख ५७ हजार मत गणना, रास्वपालाई ४१ लाख ३३ हजार
पोखरा । प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिकतर्फ ८५ लाख ५७ हजार २ सय ५३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ४१ लाख ३३ हजार ३ सय २६ मत पाएको छ । निर्वाचन आयोगको विवरण अनुसार नेपाली काँग्रेसले १३ लाख ८६ हजार ३ सय ७२, नेकपा एमालेले ११ लाख ६९ हजार ५ सय २७ मत ल्याएको छ...
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
काठमाडौँ ।  राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिनको २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका...
रास्वपा १२४ सिटमा विजयी एकमा अग्रता
पोखरा । प्रत्यक्ष निर्वाचित प्रणालीतर्फ १ सय ६१ स्थानको मत गनिसक्दा राष्ट्रिय स्वतन्त्र पाटीर्ले १ सय २४ सिट जितेको छ । नेपाली कांग्रेसले १७, नेकपा एमलो ८, नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र उमेम्दवार महावीर पुन विजयी भएका छन् । १ सय ६५ सिट मध्ये ४ ठाउँको...
समानुपातिकमा कुन दलकाे कति मत ?
काठमाडौँ ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ ७६  लाख १ हजार १ सय ६९ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरातसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ८३ हजार ७ सय ४७ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १२  लाख ४१ हजार ४२२ , नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक
काठमाडौं ।  फागुन २१ गते भएकाे प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक सिटहरू जोड्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुगेको छ । प्रत्यक्षतर्फ १०२ सांसदहरू जितिसकेको रास्वपा २३ ठाँउमा अग्रता लिइरहेको छ । दुवै जोड्दा उसले १ सय २५ सांसद जित्ने सम्भावना बलियो छ । उसले अग्रता नलिएका ९ स्थान बाँकी छन्, ती...
कुन कुन दल बन्दैछन् त राष्ट्रिय दल ?
 काठमाडौं । देशभरि करिब २५ प्रतिशत समानुपातिक प्रणालीको मतगणना भइरहँदा पाँच वटा राजनीतिक दलहरू मात्रै ‘राष्ट्रिय दल’ बन्न अग्रसर देखिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपका एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ प्रतिशतको थ्रेसहोल्ड कटाएका हुन् । प्रतिनिधिसभामा राष्ट्रिय...