Main News 2

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको क्यालेन्डर बिमोचन
पोखरा ।बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०८२ सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितिका संयोजक केशब बहादुर खत्रीले ब्यवसायिक साथीहरूको हकहितको लागी आफू सदैव ब्यवसायी साथीहरूको साथमा रहेको बताउदै बुद्ध विशाल बजार अन्य व्यवसायीक मलहरू भन्दा फरक रहेको हुनाले गुणस्तरीय सामान सुपथ मुल्यमा लिनको...
विश्वका १० सर्वाधिक प्रदूषित सहरमा काठमाडौं दोस्रो, भारतको दिल्ली पहिलो
विश्वका सर्वाधिक प्रदूषित सहरमा एसियाली सहरहरू अगाडि देखिएका छन्। पछिल्लो वायु गुणस्तर सूचकांकअनुसार काठमाडौं दोस्रो प्रदूषित सहर बनेको छ भने भारतको दिल्ली पहिलो स्थानमा छ। सोमबार बिहानको तथ्याङ्कअनुसार दिल्लीको एयर क्वालिटी इन्डेक्स ३०२ पुगेको छ, जुन ‘धेरै अस्वस्थ’ हो। काठमाडौंको प्रदूषण स्तर २३७ छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ। सूचीमा पाकिस्तानको लाहोर २१४ अंकसहित तेस्रो, भियतनामको...
आर्दश समाज सामाजिक संस्थाको अध्यक्षमा इन्दिरा
पोखरा पोखरा १२ पुरानोधारामा रहेको आर्दश समाज सामाजिक संस्थाको अध्यक्षमा इन्दिरा भण्डारी कोइराला सर्वसम्मत निर्वाचित हुनुभएको भएको छ । संस्थाको ४६औ साधारणसभा तथा १७ औ अधिबेशनले संस्थाको उपाध्यक्षमा सुमित्रा कोइराला सचिवमा शान्ता कोइराला कोषाध्यक्षमा अमृत शर्मा सहसचिवमा रोशनि कोइराला सह कोषाध्यक्ष शान्ता बास्तोला सदस्यहरुमा शिव प्रसाद कोइरला सारदा कोइराला धुर्बनाथ कोइराला मधुसूदन कोइराला सुमन कोइराला...
पोखराको हेम्जामा भाेलिदेखि आलु महोत्सवको
पोखरा ।१३ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव भोलिदेखि सुरु हुँदैछ ।महोत्सवको सम्पूर्ण तयारीपूरा भएको छ । आलु महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लबका अध्यक्षसमेत रहनुभएका मूल आयोजक समितिका संयोजक वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो। ‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल...
रवि लामिछानेलाई विमानमार्फत भैरहवा लगियाे
भैरहवा । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि काठमाडौँमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । शुक्रवार राति पक्राउ परेका लामिछानेलाई विमानमार्फत शनिवार बिहान भैरहवा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यती एयरलाइन्सको विमानबाट उनलाई भैरहवा ल्याइएको हो । भैरहवा विमानस्थलमा अवतरण गरेसँगै लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ ।...
जुत्ता ब्यबसायी संघ कास्कीको नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान सहित क्यालेन्डर विमोचन
पोखरा । जुत्ता ब्यबसायी संघ कास्कीले २०८२ को टेबुल क्यालेन्डर विमोचन सहित नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान गरेको छ । क्यालेन्डर विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उधोग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकेिले ब्यबसायीहरुको समस्या जस्तोसुकै परिस्थितिमा पनि आफु सहयोग गर्न तयार रहेको बताउदै संस्थाले आफ्नो सदस्यहरुको हक र...
फोटो यात्रा–गन्तव्य मेघौली
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल...
पोखरा २८ लाई लक्षित गरि कोक्यापको परामर्श कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका २८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एव दिगो सामाजिक आर्थिक विकासका लागी रणनितीहरु विषयमा शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै गैसस महासंघका निर्वतमान अध्यक्ष तथा गोनेसाका अध्यक्ष राम प्रसाद सुवेदीले यस्ता महत्वपूर्ण छलफलले साचि नै विकास निर्माण तथा आर्थिक गतिविधिमा...
फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ
पोखरा । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । उल्लेखित संस्थाका अध्यक्ष तथा पदाधिकारीसँग संघले सोमबार र मंगलबार दुई अन्तरक्रिया तथा छलफल कार्यक्रम राखी महोत्सव सफल...