Main News 2

खेलकुद
नेपालसँग तीन वटै खेलमा अमेरिका पराजित
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको ३ खेलको टी–२० आई सिरिज जितेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको छ । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा जितेको थियो । आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ दशमवल...
अमेरिका अर्को खेलमा पनि पराजित, नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जित्यो
पोखरा । टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोली अमेरिकालाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि नै जितेको छ । आइतबार भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा पुगेर हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २–० ले जितेको हो । नेपालले २ राष्ट्र सम्मिलित टि२० सिरिज...
रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइने, समर्थक र सहकारी पीडित प्रदर्शनको तयारीमा
पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेको रविलाई म्याद थपका लागि आज अदालत लान लागिएको हो । सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनलाई प्रहरीले शुक्रबार काठमाडौंमा पक्राउ गरी कास्की पठाएको...
सहकारी ठगी
रवि लामिछोनलाई आज बिहानपख पोखरा ल्याइयो, स्वास्थ्य परीक्षण गरी हिरासतमा राखियो
पोखरा । सहकारी ठगी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ । उनलाई शनिबार बिहान करिब २ बजेतिर पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ पौन ६ बजे काठमाडौंबाट पक्राउ गरिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका लामिछोलाई...
सहकारी ठगी
रास्वपा केन्द्रीय कार्यालमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी, राज्यले पूर्वाग्रह राख्यो : रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजी भएको छ । रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी भएको हो । पक्राउ पर्नुअघि लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए भने लगत्तै उनका समर्थकहरुले प्रधानमनत्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका हुन् । फक्राउ पर्नु अघि उनले संक्षिप्त सम्बोधनमा सरकारले...
जिबी र रविका साझेदार छविलाई अनुसन्धान गर्न २० दिन म्याद थप
पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले २० दिनको समय दिएको छ । गत ६ असोजमा पक्राउ परेका जोशीलाई कास्की प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अदालतले १७ असोजदेखि लागू हुने गरी २० दिनको म्याद थप गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी...
मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
चितवन । मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित...
नेपालसँग अमेरिका १७ रनले पराजित
पोखरा । अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा भएको पहिलो टी ट्वान्टी खेलमा नेपालसँग अमेरिका १७ रनले पराजित भएको छ। नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीर ६० रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन...
चुनाव नजिकिँदै गर्दा बाइडेनद्वारा ४४ अर्ब ५० करोड डलर विद्यार्थी ऋण राहत स्वीकृत
अमेरिका । राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गरेका छन् ।  पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित...
पोखराकाे हिमालय क्लबले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने
पोखरा । पोखरा महानगर पालिका वडा नम्बर १६ मा रहेकाे  सामाजिक संस्था हिमालय क्लब, बाटुलेचौरले विभिन्न कार्यक्रम गरी २८ औं स्थापना दिवस मनाउने भएको छ । क्लबले बिहीबार एक कार्यक्रमकाबीच यही कात्तिक २२ गते स्थापना दिवस मनाउने गरी तयारी सुरु गरेको जनाएको छ । दिवसका अवसरमा २७ औं रक्तदान तथा चियापान कार्यक्रम गर्ने र सोही...