Main News 2

एमाले कास्कीकाे जागरण अभियानमा आज  मोटरसाइकल र्‍याली 
पोखरा । नेकपा एमाले कास्कीकाे जागरण अभियान अन्तर्गत आज मोटर साइकल र्‍याली गर्ने भएको छ । एमाले कास्कीका अध्यक्षा बैनबादुर अधिकारी क्षेत्रीका  र्‍यालीमा  २ हजारभन्दा बढी मोटरसाइकल सहभागी गराउने योजना रहेको छ । ‘यस अभियानमार्फत पछिल्लो राजनीतिक गतिविधि, पार्टीको नीति, विचार र आगामी योजना जनतासमक्ष पुर्‍याउने लक्ष्य राखिएको छ,’ अधिकारले भने । प्रर्दशनी केन्द्रबाट सुरु...
माझठानाका पूर्व उपप्रधानपञ्च टीकाराम लामिछानेको निधन
पोखरा । नेपाली कांग्रेस कास्कीका पुराना कार्याकर्ता तथा तत्कालिन माझठाना गाविसका समाजसेवी टिकाराम लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको छ । पोखराको मणिपाल शिक्षण हस्पिटलमा उपचार गराइरहनुभएका लामिछानेको उपचारकै क्रममा चैत १६ गते बेलुकी साढे पाँच बजे निधन भएको हो । २००३ साल भदौ ५ गते साबिक माझठाना गा बि स ९ हाल पोखरा महानगरपालिका...
पोखरा २६ मा तीन सयको स्वास्थ्य परीक्षण
पोखरा । पोखरा महानगरपालिका वडा नंं २६ को जल्धारेमा शनिबार आयोजित स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परिक्षण गरेका छन् । आर्युुवेद तथा बैकल्पिक ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको शुभार्रंभ गर्दै वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै जाँदा जटिल प्रकारका रोगहरु देखा पर्ने भएकाले तालिका बनाएर स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो । अध्यक्ष...
राजावादीले प्रदर्शनका नाममा उदण्डता र अराजकता मच्चाए : एमाले
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले तीनकुने क्षेत्रमा राजावादीहरूले प्रदर्शनका नाममा गरेको अराजकताको भर्त्सना गरेको छ। एमाले महासचिव शंकर पोखरेलले राजावदीले प्रदर्शनका नाममा उदण्डता, अराजकता र हिंसा मच्चाइएको आरोप लगाएका छन्। सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारणका घर, व्यवसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमा गरिएको आगजनी र लुटपाटले...
गण्डकीका पर्यटनमन्त्री बस्याल र चिनका सिटिएस प्रमुख यानबिच भेटवार्ता
पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स (CTS) प्रमुख जुन यान (Jun Yan) र  उनकी सेक्रेटरी ली शिन (Li Xin) बीच पोखरामा भेटवार्ता भएको छ। भेटमा सिचुवान एयरलाइन्स (CTS) ले हालै सुरु गरेकाे पोखरा-छेन्दु चार्टर हवाई उडानले पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी भएकाे सम्वन्धमा कुराकानी भएकाे छ । यसका साथै...
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
पोखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडक गरी सडकको दायाँबायाँको मापदण्ड तय गरेको छ । तराई क्षेत्रमा प्रदेश लोकमार्गको सडकको केन्द्रबाट...
पोखरा महानगरका कर्मचारी कपिल घुससहित पक्राउ
पोखरा । पोखरा महानगरपालिकाका  फाइल फर्छ्यौट शाखामा कार्यरत प्रशासकीय अधिकृत कपिल गरी पक्राउ परेका छन् । प्रशासकीय अधिकृत रहेका गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो पक्राउ परेका हुन् । अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा...
पत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी नेजाको अन्तरक्रिया
टेक्सास, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) टेक्सासको ड्यालसमा ‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ विषयक अन्तरक्रिया गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा आइतबार टेक्सासको युलेस लाइब्रेरीमा आयोजना गरिएको कार्यक्रममा नेपाली पत्रकारिताको वर्तमान अवस्था र आचारसंहिताका सम्बन्धमा सो अन्तरक्रिया गरिएको हो । प्रमुख अतिथि एवं प्रेस काउन्सिल...
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली
पोखरा ।  देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ भने हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा...
पोखरा १२ माटेपानीकाे हिल्सबड मन्टेश्वरीद्वारा ४४ जना विद्यार्थी दीक्षित
पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित हिल्सबड मन्टेश्वरीले यूकेजीमा अध्ययनरत ४४ जना विद्यार्थीलाई दीक्षित गरेको छ । आइतबार दीक्षान्त समारोह आयोजना गरी मन्टेश्वरीले विद्यार्थीलाई दीक्षित गरेको संयोजक देवकी सापकोटाले जानकारी दिइन् । हिलप्वाइन्ट माविका प्राचार्यसमेत रहेका दिवाकर जैशीले विद्यार्थीलाई प्रमाणपत्रद्वारा दीक्षित गरेका हुन् । कार्यक्रममा प्राचार्य जैशीले बालबालिकालाई सानैदेखि असल संस्कार सिकाउनुपर्ने बताए...