Breaking 1

पोखराको फेवा महोत्सवमा दर्शक उपस्थिति भव्य रहने
पोखरा ।  होटल संघ पोखरा नेपालले लेकसाइडमा आयोजना गर्न लागेको फेवा नववर्ष महोत्सवलाई सफल पार्न गठित विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवमा दर्शकको उत्साहजनक सहभागिता जुटाई कार्यक्रमलाई भव्य बनाइने बताएका छन् । यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको ड्यामसाइड र खहरे विचको सडकमा महोत्सव आयोजना हुने छ । महोत्सव उपसमितिका संयोजकहरु संलग्न संघको हालै...
केपी ओली कप क्रिकेटमा गण्डकी र हिमालयन विजयी
पोखरा । दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय पुरुष क्रिकेटमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल भएका हुन् । मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले गे्रट हिमालयन क्रिकेट एकेडेमीमाथि २ विकेटको जित...
केपी ओली कप क्रिकेटमा सिइसी काठमाडाैं सेमिफाइनलमा
पोखरा । पोखरा रङ्गशालाको क्रिकेट खेल मैदानमा जारी केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिइसी काठमाडौँ सेमीफाइनलमा पुगेको छ । समूह ‘ए’ को विजेता बन्दै काठमाडौँ अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाडौँले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९...
पोखराको हेमजामा आलु महोत्सव सुरु
पोखरा । १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ ।‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा...
केपी ओली कप क्रिकेट : काठमाडौं र हेटौंडा विजयी
पोखरा । केपी ओली कप राष्ट्रिय खुल्ला टी ट्वान्टी पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा सिइसी काठमाडौँ र हेटौंडा स्पोट्र्स एकेडेमी विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा प्रतियोगिताको समूह ‘ए’ बाट दुई खेलमा जित निकाल्दै काठमाडालेैं सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । १ सय २७ रनको विजयी लक्ष्य पाएको काठमाडौंले १४...
केपी ओली कप क्रिकेटमा हेटौंडाको जित
पोखरा । केपी ओली कप राष्ट्रिय खुल्ला टी ट्वान्टी पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा  हेटौडा विजयी बनेको छ । हेटाै‌डाले पोखरा महानगरपालिकालाई पराजित गरेको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा हेटौडा ४ विकेटले विजयी बनेको हो । जारी प्रतियोगितामा घरेलु मैदानमा पोखराको लगातार यो दोस्रो पराजय हो ।...
चिनियाँ नागरिकको शव काठमाडौँ लगियो
पोखरा । कास्कीको अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा हिम पहिरोमा परेर निधन हुनुभएका चिनियाँ नागरिकको शव काठमाडौँ लगिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ देउरालीस्थित चुम्रुङबाट २७ वर्षीय चेङयुअने गत चैत ११ गतेदेखि बेपत्ता हुनुभएकोमा १३ दिनपछि शनिबार शव फेला परेको थियो । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य...
बेपत्ता चिनियाको शव १३ दिनपछि फेला
पोखरा । कास्कीको अन्नपूर्ण बेस क्याम्प (एबिसी) बाट पोखरा फर्किने क्रममा हिम पहिरोमा बेपत्ता चिनिया नागरिकको शव फेला परेको छ । २७ वर्षीय (chengyuane) गत चैत ११ गतेदेखि बेपत्ता भएका थिए । उनी अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ स्थित देउराली नजिकै बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य...
वायु प्रदूषण बढेपछि स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको आग्रह
काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो । एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म...
पोखरामा आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन
पोखरा । उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा...

Copy - Advertisement


 

This will close in 10 seconds