Breaking 1

इम्बोस्ड नम्बरप्रतिको जनगुनासो सम्बोधन गर्न सरकारसँग माग
पोखरा । जागरुक नागरिक समाज, नेपाल कास्कीले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन प्रक्रियामा देखिएका समस्या र जनगुनासो तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ । समाजका अध्यक्ष रामहरि ढुंगानासहितको टोलीले शुक्रबार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालमार्फत् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई बुझाएको ज्ञापनपत्रमा इम्बोस्ड नम्बर प्लेटबारे तीव्र असन्तोष, विरोध र जनगुनासो देखिएको उल्लेख छ...
सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौँ ।  सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्य तोलामा रु. एक हजार २०० ले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी रु. पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ६०० निर्धारण भएको छ । त्यति...
लेखनाथ उद्योग वार्णिय संघको १५ औं अधिवेशन
जानुका पराजुली अधिकारी नेतृत्व टिमको प्रतिवद्धता पत्र सार्वजनिक
पोखरा । पोखरा महानगरपालिका भित्रपर्ने (साविक लेखनाथ नगरपालिका) का उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि उद्योगी व्यवसायीलाई चुनाव लागेको हो । संघको अधिवेशन भदौ २० र २१ गते पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा हुँदैछ । चुवनामा राजेन्द्र ओझा र जानुका पराजुली अधिकारी...
ऋषिपञ्चमीमा सप्तऋषिको पूजा गरिँदै
पोखरा । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज देशभर श्रद्धापूर्वक मनाइँदैछ । महिलाले बिहानै उठेर नदी, खोला, ताल, पोखरी वा तलैयामा गई दतिवनका ३६५ डाँठले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने परम्परा छ ।  धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमका अनुसार रजस्वला अवधिमा हुने त्रुटि वा दोष निवारणका लागि आजको दिन...
एमालेले टुंग्यायो विधान महाधिवेशनको मुख्य नारा
काठमाडौं । नेकपा एमालेले ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनको मुख्य नारा तय गरेको छ । दोस्रो विधान महाधिवेशनका लागि ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा तय गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार यो नारा राजनीतिक प्रतिवेदनले टुंगो लगाएको हो । भदौ २०...
कार्यसम्पादन मूल्यांकनमा रुपा गाउँपालिकाको उत्कृष्ट प्रदर्शन
पोखरा । संघीय मालमा मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा कास्कीको रुपा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाका गाउँपालिकाहरूमध्ये शीर्ष स्थान हासिल गर्न सफल भएको छ। कुल ८७.०० अंक प्राप्त गर्दै रुपाले सेवा प्रवाह, वित्तीय व्यवस्थापन र शासकीय प्रबन्ध जस्ता महत्वपूर्ण सूचकहरूमा आफूलाई अब्बल साबित गरेको हो। आयोगले सार्वजनिक गरेको तथ्यांकले रुपा गाउँपालिकाले नागरिकलाई प्रदान गर्ने...
अनावश्यक दरबन्दी रोक्न सरकार ‘ओएनएम राष्ट्रिय मापदण्ड’ ल्याउँदै
काठमाडौं ।  संघीयता कार्यान्वयनपछि संघ, प्रदेश र स्थानीय तहमा आवश्यकताभन्दा बढी दरबन्दी सिर्जना गरी कर्मचारी नियुक्ति भइरहेकाे भन्दै सरकारले अब यस्तो प्रवृत्ति नियन्त्रण गर्ने तयारी थालेको छ । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) सम्बन्धी राष्ट्रिय मापदण्ड तयार पारिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार तीनै तहका सरकारी निकायमा कर्मचारी...
लेखनाथ उद्योग वार्णिय संघको १५ औं अधिवेशन
राजेन्द्र ओझा नेतृत्व टिमको प्रतिवद्धता पत्र सार्वजनिक
पोखरा । पोखरा महानगरपालिका भित्रपर्ने (साविक लेखनाथ नगरपालिका) का उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि उद्योगी व्यवसायीलाई चुनाव लागेको हो । संघको अधिवेशन भदौ २० र २१ गते पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा हुँदैछ । चुवनामा राजेन्द्र ओझा र जानुका पराजुली अधिकारी...
उपसभामुख इन्दिरा रानाविरुद्ध प्रस्ताव दर्ता गर्न किन पछि हटे एमाले र कांग्रेस ?
काठमाडौ‌ं ।  उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्ने तयारी गरेको कांग्रेस र एमाले अन्तिम समयमा पछि हटेका छन्। सोमबार बिहान प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमै मंगलबार प्रस्ताव दर्ता गर्ने निष्कर्ष निकालिएको भएपनि विभिन्न दल र आफ्नै नेताहरूको असहमति देखिएपछि दुवै दल पछि सरेका हुन्। सत्तारुढ कांग्रेस र एमालेले प्रस्ताव दर्ता गर्न जसपा नेपाल,...
 जनउत्तरदायी र जवाफदेही सेवा प्रवाहमा केन्द्रित हुन जिसस कास्की प्रमुख पौडेलको आग्रह  
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले कार्य सम्पादन र बिकास निर्माणका असल अभ्यास आदान प्रदान सहित समस्याहरूको निराकरण र प्रभाबकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आपसी अनुभव आदान...