पोखरा । ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा प्रभातफेरी प्रदर्शन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी गरिएको हो । पोखराको मानव अधिकारचोकबाट सुरु भएको प्रभातफेरी चिप्लेढंगा, न्युरोड, सभागृह चोकहुँदै पुथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा मानवअधिकारकर्मी, पत्रकार, निजामती कर्मचारी, सुरक्षा निकाय, विभिन्न मानव अधिकारसँग...