काठमाडौं ।  नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको नेतृत्व लिनका लागि  अध्यक्ष पदमा  पाँच जनाले उम्मेदवारी  दिएका छन् ।  अध्यक्षमा  निर्मला शर्मा,  कमल गिरी, देवीप्रसाद सापकोटा,  रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ । गिरी प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी  दिएका हुन् भने शर्माले प्रेस चौतारी र प्रेस युनियनको प्यानलबाट...