माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

माघ शुक्ल पञ्चमीमा श्रीपञ्चमी पर्व मनाइँदै
काठमाडौँ ।  प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन...
पोखरा महोत्सवमा आज सविन राईको प्रस्तुति रहने
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दूरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन । त्यस्तै, स्याङ्जाका दुजिक थापाले १४.१३ मिटरको उत्कृष्ट प्रदर्शनसहित द्वितीय स्थान प्राप्त गरे भने पर्वतका युवराज गुरुङले १३.५९...
पोखरामा छैटाैं टाइगर कप भलिबल आजदेखि, तीन खेल हुने
पोखरा । एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल  आजदेखि सुरु हुँदैछ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका  अनुसार माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने छ । प्रतियोगिताको पहिलो दिन आत्तीतज न खेल हुनेछन् । प्रतियोगिता मुल आयोजक समितिका संयोजक...
वडा खेलकुदमा  फुटबलमा एसओएस गण्डकी, युनी हकीमा फ्रान्सिसको दोहोरो उपाधि
पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिवल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटवलको उपाधी एस ओ एस गण्डकीले विद्यालय स्तरीय फुटवलको उपाधी हात पारेको छ । बुधवार सम्पन्न विद्यालय स्तरीय फुटवलको फाइनलमा एस ओ एस गण्डकीले भ्यू प्वाइन्ट...
त्रिशूलीमा गडेको बस निकाल्न कटिङ आवश्यक : विज्ञ
चितवन। डेढ वर्ष अघि त्रिशूली नदीमा खसेर बेपत्ता भएको बस नदी किनारमा भेटिए पनि त्यसलाई निकाल्न सकिएको छैन । नारायणगढ मुग्लिन सडकको भरतपुर महानगर पालिाका वडा नम्बर २९ को सिमलतालबाट त्रिशूलीमा खसेको बस  दस दिन अघि घटनास्थल नजिकै त्रिशूली नदी किनारमा भेटिएको थियो । बसको माथिल्लो भाग देखिएपछि निकाल्न लागेको उद्धार टोलीलाई अहिलेसम्म सफलता हात लाग्न...
निर्वाचन प्रहरीको संख्या नपुगेपछि छुटेका परीक्षार्थीलाई पुनः बोलाइयो,
पोखरा । कास्कीमा प्रतिनिधिसभा निर्वाचनका लागि माग गरिएको संख्या अनुसार निर्वाचन प्रहरी फेला नपरेपछि जिल्ला प्रशासन कार्यालयले यसअघि छनोट प्रक्रियामा छुटेका परीक्षार्थीहरूलाई पुनः अवसर दिएको छ । जिल्लामा २ हजार ३ सय ३ जना निर्वाचन प्रहरी परिचालन गर्ने लक्ष्य लिइएको भए पनि अहिलेसम्म चाहिए जति जनशक्ति छनोट हुन नसकेपछि प्रशासनले परीक्षामा उपस्थित हुन नसकेकाहरूलाई पुनः...
श्रीमतीको हत्या आरोपमा पोखरा ठूलाखेतका रमेश पक्राउ
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७, झिनडाँडामा गत माघ ३ गते राति एक युवतिको हत्या भएको घटनामा संलग्न भएको आरोपमा निजकै श्रीमान् पक्राउ परेका छन् ।  घरबाट शाैचालय जान निस्कनु भएकी २० वर्षीया पुनमाया विकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा  श्रीमान पोखरा महानगरपालिका-२३, ठुलाखेतका ३२ वर्षीय रमेश कामी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका...
देशभर ५ जना विरुद्ध उजुरी दर्ता
काठमाडौं  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका ३ हजार ४८७ उम्मेदवारमध्ये ५ जना विरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गराएका उम्मेदवारहरूमध्ये ४ जिल्लाका ५ जना विरुद्ध योग्यता सम्बन्धी प्रश्न उठाउँदै उजुरी दर्ता गरिएको हो । उजुरी पर्नेमा सुनसरी, रौतहट,...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि २९ सम्म
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । जस अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३...
कांग्रेसका उम्मेदवारमा १०६ नयाँ अनुहार
काठमाडौँ । कांग्रेसले प्रत्यक्षतर्फ उठाएका १६५ उम्मेदवारमध्ये १०६ जना नयाँ उम्मेदवार रहेका छन्। तीमध्ये ११ जना महिला उम्मेदवार छन्।विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्वमा आएका गगन थापाले यसपटक नयाँ उम्मेदवारलाई प्राथमिकतामा राखेका हुन्। नयाँ उम्मेदवारलाई प्राथमिकतामा राखे पनि कांग्रेसले महिला उम्मेदवारमा उदारता देखाएको देखिँदैन। किनकि गण्डकी र सुदुरपश्चिम प्रदेशमा कांग्रेसले कुनै पनि महिला उम्मेदवार उठाएको छैन। काठमाडौं...