माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
काठमाडौं। ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको...
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी अध्यक्षमा एनकुमार साई निर्वाचित
पोखरा । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड, पोखराको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्षमा एन कुमार साई विजयी भए। उनले ६०८ मत प्राप्त गर्दै प्रतिस्पर्धी विज्ञान श्रेष्ठलाई ८४ मत अन्तरले पराजित गरे। श्रेष्ठले ५२४ मत पाए। सञ्चालक पदतर्फ हेमन्त मल्ल ८४० मतसहित सर्वाधिक मत ल्याउँदै विजयी भए। त्यस्तै जय प्रसाद शर्मा र...
जेनजीको आन्दाेलनलेउग्र रुप लिएपछि कास्कीका निषेध आज्ञा जारी
पोखरा । जेन जीको आन्दोलन नियन्त्रणा बाहिर जानथालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा निषेधाज्ञा जारी गरेको छ । प्रहरी घेराभित्र रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोडका र आगजनी प्रयास भएपछि पार्दी आसपासमा निषेधाज्ञा  जारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित सूचना अनुसार, २०८२ असार २३ गते...
जेनजीकाे प्रदर्शन
काठमाडौंमा भएको प्रदर्शनमा गोली चल्दा १४ जनाको मृत्यु
काठमाडौं । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा उत्रिएको जेनजीको प्रदर्शन क्रममा काठमाडौंमा १४ जनाको मृत्यु भएको छ । जेनजीको प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले नियन्त्रणमा लिनको लागि रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण...
गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय अघि गोली चल्दा एक जना घाइते
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालय अघि  प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउँदा एक जना घाइते भएका छन् । मुख्यमन्त्री कार्यालय घेराउपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गाली लागेर घाइते भएकालाई प्रदर्शनकारीले उपचार गराउन अस्पताल लगिएको छ । घाइतेकाे पहिचान खुल्न बाँकी छ । घट्नाका बारेमा प्रहरीले पृष्टी गरेकाे छैन तर भिडीयोमा भने पृष्टी भएकाे...
जेन जी प्रदर्शनकारीले गरे गण्डकीको मुख्यमन्त्री कार्यालयमा तोडफोडको प्रयास
पोखरा । ‘जेन जी’ प्रदर्शनकारीले पोखरा-७ मा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास गरेका छन् । सोमबार सभागृह चोकमा भएको प्रदर्शनपछि गएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका हुन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयदेखि भ्रस्टाचारसम्मका विषयमा आवाज उठाएका छन् ।...
लेखनाथ  उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलो पटक महिला निर्वाचित
पोखरा । पोखरा महानगरपालिका भित्र पर्ने (साविक लेखनाथ नगरपालिका) मा रहेको लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर जानुका पराजुली अधिकारीले इतिहास रचेकी छन् । २०५४ मा स्थापना भएको संघमा पहिलो पटक महिला अध्यक्षमा निर्वाचित भएकी हुन् । सोमबार बिहान सकिएको मतगणना अनुसार ९ सय ९६ मत ल्याएर जानुका पराजुली अध्यक्षमा निर्वाचित हुुँदा उनका प्रतिष्पर्धी...
सामाजिक सञ्चाल नचल्दा व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग
पोखरा । नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत...
मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र  यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना...
पर्वतीय दौडलाई सफल पार्न पर्यटन व्यवसायीले सहयोग गर्ने
पोखरा । विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने दोस्रो पुम्दीभुम्दी पर्वतीय दौड प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगले सहयोग गर्ने बताउनु भएको छ । पोखरा प्रबद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा यही असोज ४ गते पोखरामा आयोजना हुन लागेको प्रतियोगिताबारे शनिवार पोखरामा आयोजित छलफल कार्यक्रममा पर्यटन व्यवसायीहरूले प्रभावकारी ढंगबाट सहयोग गर्ने वचन...