माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

टी २० महिला क्रिकेट
कास्कीले नवलपुरलाई हरायो, पर्वत र स्याङजाले अंक बाड्यो
पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै...
जनप्रकाशमा ५२ युनिट रगत संकलन
पोखरा । जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेको जनप्रकाश क्याम्पस अल्मुनाइ एशोसिएसनका अध्यक्ष पदम थापाले जानकारी दिनुुभयो । कार्यक्रमका प्रमुख अतिथि जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयराज भण्डारीले पहिलो रक्तदाता हरिश्चन्द्र पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन...
लागु औषधसहित दुई जना पक्राउ, पाँच दिनको म्याद थप
पोखरा । लागु औषध गाँजासहित दुई जना युवायुवती पक्राउ परेका छन्। कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ लुम्म्रेमा लागु औषध कारोवार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले सवारी जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। असार १८ गते राति करिब १० बजे लु.प्र.०१–००६ प ०८३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूलाई...
कास्कीमा ३० विद्यालयका ६५ विद्यार्थीले ल्याए ४ जिपिए
पोखरा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा अनुसार कास्कीबाट ८ सामुदायिक विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २०७२ देखि एसएलसी परीक्षा प्रणालीबाट परिवर्तन गरी एइई लागू गर्‍याे र परीक्षाफलमा ग्रेडिङ सिस्टम लागू गर्‍याे । त्यो बेलादेखि नै कास्कीका सामुदायिकका विद्यार्थीले ग्रेडिङको उच्चतम विन्दु ४...
हिमालय आँखा अस्पतालले बहुउद्देश्यीय भवन बनाउने
पोखरा । बढ्दो बिरामीको चाप र प्राविधिक विकासलाई मध्यनजर गर्दै हिमालय अस्पतालले अत्याधुनिक, बहुउद्देश्यीय भवन निर्माण गर्ने भएको छ । उक्त निर्माण कार्यलाई व्यवस्थित र द्रुत गतिमा अघि बढाउन प्राडा दिलबहादुर क्षेत्रीको अध्यक्षतामा ९ सदस्यीय निर्माण समिति गठन गरिएको छ । अस्पतालमा बिरामीको संख्यामा भएको वृद्धि र स्वास्थ्य सेवामा आएका नयाँ प्रविधिलाई समेत समेट्न सक्ने...
दुर्घटनामा बाबुछोरासहित तीनको मृत्यु
इटहरी ।  सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु...
चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु,
चितवन । चितवनको राप्ती नगरपालिका–३ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस र माइक्रोबस एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। शनिबार बिहान धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख–३५८३ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ज–२९९ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका थिए। दुर्घटनाबारे जानकारी दिँदै चितवनका डिएसपी रविन्द्र खनालले...
डेढ करोडका अवैध गहनासहित पोखरामा २ पक्राउ
पोखरा । पोखरामा झन्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । कास्की प्रहरीले दिएको जानकारीअनुसार, पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकामा भारत, पन्जाबको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय रामबहादुर बिक रहेका छन् । प्रहरीले...
योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह
पाटन (ललितपुर) । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउने आग्रह गर्नुभएको छ । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११औँ विश्व योग दिवसमा उहाँले योगको सम्बन्ध मानव जाति र शान्तिसँग रहेको भन्दै योग मानव जातिको कल्याण,...
पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थी गरे नमुना पत्रकार सम्मेलन
पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टका  विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुति गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत् मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज...