माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

प्रदेश संरचना खर्चालु भन्ने आरोप तथ्यहीन : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघियता कार्यान्वयनको आठ वर्षमा गण्डकी प्रदेशले प्रादेशिक संरचनाको औचित्य प्रमाणित गर्दै अघि बढिरहेको बताउनु भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा उहाँले सीमित स्रोत र साधनका बाबजुद सुशासन, मितव्ययिता र नागरिक केन्द्रित सेवामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विकास, नीति, सुशासन, पारदर्शिता र जनविश्वास...
प्रेस चाैतारी सम्मान र पुरस्कार  विष्णु र रामजीलाई  अर्पण
पोखरा । प्रेस चौतारी नेपाल कास्की शाखाले संगठनको २८ औं स्थापना दिवसको अवसरमा दुई जना पत्रकारलाई सम्मान र पुरस्कार अर्पण गरेको छ । बिहीबार आयोजित समारोहमा विष्णुप्रसाद सापकोटालाई यस वर्षको प्रेस चौतारी पत्रकारिता सम्मान र रामजीप्रसाद लम्साललाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारीले सम्मान–पत्र र दोसल्लासहित...
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ । कार्यविधिअनुसार अब  निर्वाचनको...
देशमा पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौँ ।  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली...
सामाजिक सुरुक्षा कोषमा आवद्ध नगराउने कम्पनीले तिर्‍याे श्रमिक परिवारलाई २० लाख
काठमाडाैं । सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका एक श्रमिकको आश्रित परिवारले रोजगारदाताबाट २० लाख रुपैयाँभन्दा बढी आर्थिक सहायता पाएका छन् । वीरगन्जको एक टेक्सटाइल कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि उनको परिवारले यो रकम प्राप्त गरेको हो । कोषको पहल र अदालती आदेशपछि रोजगारदाता कम्पनीले आश्रित परिवारलाई २० लाख ४३ हजार ६ सय ४५...
चुनाव नेपालमा, कमाइ फेसबुकमा
काठमाडौँ ।  आउँदो फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा मत बटुल्न यतिबेला उम्मेदवारहरू आआफ्ना क्षेत्रमा सक्रिय छन् । मतदाता रिझाउन विभिन्न तर्क, कारण र उपायसहित घरदैलो अभियानमा उम्मेदवारहरू व्यस्त देखिन्छन् । निर्वाचनको यो माहोलले गाउँसहर तात्दै छ । त्यसरी नै निर्वाचनसँग सम्बन्धित टीकाटिप्पणी (कन्टेन्ट) ले भरिभराउ छन्, सामाजिक सञ्जाल । सूचना र ज्ञानका...
जापानको भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा गरेर बुधबार काठमाडौँ फर्किनुभएको छ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षित्कोत्सवका अवसरमा जापान सरकारको निमन्त्रणामा टोकियोमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडलसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई...
पोखराको पृथ्वीचोकमा दिगो फुटवेयरको सोरुम
पोखरा । पोखराको पृथ्वीचोकमा पोखरामै उद्योग रहेको दिगो फुटवेयर इन्डष्ट्रिजका उत्पादनहरुको सोरुम खुलेको छ । बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले दिगोको सो सोरुमको उद्घाटन गरे । पोखराका दुईजना युवाहरु हरिप्रसाद भण्डारी र राजेश भण्डारी पोखरा पस्र्याङमा रहेको सो उद्योगको संचालक हुन् । यो कम्पनीले पोखरामै अन्तर्राष्ट्रिय गुणस्तरका जुत्ता–चप्पलहरु उत्पादन गर्छ । स्वदेशमै...
साफ यु—१९ महिला फुटबलमा नेपालका लागि बंगालादेश तगारो
पोखरा । दक्षिण एसियाली खेलकुद महासंघ (साफ) यु—१९ महिला फुटबलमा नेपालको फाइनल खेल्ने चाहनामा बंगालादेश तगारो बनेको छ । पोखरा रङ्गशालामा बुधबार भएको खेलमा बङ्गालादेशसँग ४—० गोल अन्तरले परािजतसँगै नेपाल लिग चरणबाट बाहिरिएको हो । प्रतियोगितामा नेपाल र भुटान बाहिरिएपछि फाइनल खेल बङ्गालादेश र भारतबिच शनिबार हुनेछ । बुधबार भएको खेलमा बङ्गालादेशका खेलाडी अल्पी अक्तरले...
युनाइटेड क्लबले दियो पोखराको अमरसिंह माविमा डिजिटल स्मार्टबोड
पोखरा । पोखराको अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले युनाइटेड क्लबले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको अमरसिंह खेल मैदानमा पोखरा महोत्सव आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्वनसँगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लब पोखराले अमरसिंह माविमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको लागि २ थान डिजिटल...