माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

रसुवा बाढीमा ज्यान गुमाएका नागरिकका परिवारलाई गण्डकी सरकारले जनही १ लाख दिने
पोखरा । रसुवा बाढीमा ज्यान गुमाएका गण्डकी प्रदेश नागरिकका परिवारलाई गण्डकी प्रदेश सरकारले १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने घोषणालाई बैठकले अनुमोदन गरेको छ । गण्डकी प्रदेशका...
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९ सय २५ सम्पर्कविहीन
काठमाडौं । रसुवा बाढीमा ज्यान गुमाउनकाे संख्या ९३९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले साँझ ६ बजेसम्म ९ सय ३९ शव फेला परेका छन् । प्राधिकरणका अुनसार हालसम्म सबैभन्दा बढी चितवनमा २७९ शव फेला परेका छन् । यस्तै, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६९, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो
काठमाडौँ, रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या सात सय ८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २६४ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको छ । विपद् जोखिम न्युनीकरण तथा...
पोखरा ल्याइएका ५७ शवको पोस्टमार्टम, १२ शव परिवारलाई बुझाइयो
पोखरा । रसुवा बाढीमा परी ज्यान गुमाएका १ सय २ व्यक्तिमध्ये ५७ जनाको पोस्टमार्टम सम्पन्न भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका शवमध्ये ४५ वटाको भने पोस्टमार्टम हुन बाँकी छ । अस्पतालले भदौ ११ गतेदेखि विशेषज्ञ चिकित्सकको टोली परिचालन गरी शवको परीक्षण, पहिचान र पोस्टमार्टमको काम गरिरहेको छ । पोस्टमार्टम...
आज जनैपूर्णिमा पर्व मनाइँदै
काठमाडौँ। देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव...
भोटेकोशी बाढी : ३ सय ८९ जनाकाे शव फेला
पोखरा। रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको  बिहरीबार सम्मको अपडेट अनुसार बाढीमा परी ३ सय ८९  जनाको मृत्यु भएको छ ।  ८६६ जना घाइते तथा उद्धार गरिएको छ। प्रहरीका अनुसार  रसुवामा १६, धादिङ ३३, गोरखा ३२, नुवाकोटका २८, चितवन १३७, तनहुँ २८ र नवलपरासी पश्चिमका २७...
भोटेकोशी बाढीको क्षतिप्रति कस्केली समाज अमेरिकाद्वारा दुःख व्यक्त,
अमेरिका । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति कस्केली समाज अमेरिकाले दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ। कस्केली समाज अमेरिकाका अध्यक्ष डम्बरजंग गुरुङले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै नागरिकको जनजीवन...
पृथ्वीराज मार्ग आज दिउँसोसम्म सञ्चालनमा आउने
काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध रहेको काठमाडौं-मुग्लिन जोड्ने पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो पन्छाउने काम धमाधम भइरहेकोले बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।उनले भने, ‘मुग्लिनदेखि गलौंदीसम्म र काठमाडौंदेखि...
भोटेकोशी बाढी : बिहीबार बिहान सम्म १६२ शव फेला
रसुवा । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजेसम्म १ सय ६२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । जसमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपुर  २६,  गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवा २, नवलपरासी २ जना गरी १ सय ५७ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका...
थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन : बाढी पूर्वानुमान महाशाखा
रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको...