माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
काठमाडौँ ।  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना...
सकियो १४ औं पोखरा महोत्सव, २ लाख ५० हजार दर्शक
पोखरा । १४ औं पोखरा महोत्सव  सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समारोहमा बोल्दै मेयर आचार्यले पोखरा महोत्सव एक पृथक महोत्सव रहेको बताए । पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव रहेको बताउदै मेयर आचार्यले पोखरा महोत्सवलाई...
२४ घण्टामा देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपातका कारण जनजीवन समेत प्रभावित भएको छ । विपद्का अधिकांश विवरणमा आगजनीका घटना शीर्ष स्थानमा छ । हिउँदको समयमा आगलागीका घटनामा उल्लेख्य बृद्धि हुने र जनधनको समेत क्षति हुने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले...
राष्ट्रिय सभामा शक्ति सन्तुलन फेरियो, कांग्रेस पहिलो पार्टी
काठमाडौँ । राष्ट्रिय सभामा दलगत हैसियतमा परिवर्तन आएको छ । हिजो सम्पन्न एक तिहाइ सदस्यको निर्वाचनपछि नेपाली कांग्रेस माथिल्लो सदनको सबैभन्दा ठूलो दल बनेको छ । यसअघि सबैभन्दा ठूलो दल रहेको नेकपा (माओवादी केन्द्र) अब दोस्रो स्थानमा पुगेको छ । निर्वाचन आयोगका अनुसार माघ ११ गते भएको निर्वाचनबाट छ वर्षे कार्यकालका लागि १८ जना सदस्य...
टाइगर कप भलिबल
पुलिसमाथि थाइल्याण्ड क्विन्सको पुनरागमन जित
पोखरा । टाइगर कप भलिबलमा थाइल्यान्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट...
टाइगर कप भलिबल
आर्मीमाथि पुलिसको सहज जित
पोखरा । टाइगर कप भलिबलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको अन्तिम खेलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२–२५ र दोस्रो सेट १६–२५ ले गुमाएको आर्मीेले तेस्रो सेटमा २५–२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरेपनि सफल हुन...
टाइगर कप भलिबल
पर्वत भलिबल संघको लगातार दोस्रो जित, एपीएफ पराजित पोखरा
पोखरामा जारी टाइगर कप भलिबलमा पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५...
देवकोटा र तिमिल्सिना गण्डकीबाट राष्ट्रिय सभामा विजयी
पोखरा ।  गण्डकी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा  नेपाली कांग्रेसका उम्मेदवार जगत तिमिल्सिना र नेकपा (एमाले) की उम्मेदवार सम्झना देवकोटा निर्वाचित हुनुभएको छ । आइतबार साँझ भएको मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार तिमिल्सिना पाँच हजार ३३ मतभारसहित विजयी बन्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कपिल लामाले नौ सय ४१ मतभार पाउनुभएको छ । राष्ट्रिय...
एक्याप मनाङका प्रमुख भुजेललाई पितृशोक
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङ कार्यालयका प्रमुख ढकबहादुर भुजेललाई पितृशोक परेको छ । उहाँका पिता तेजबहादुर भुजेलको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको हो । पोखरा महानगरपालिका वडा नम्बर २८ (साविक कालिका गाविस) सिद्धीपुरमा १९९१ साल जेठ १ गते जन्मनुभएका तेजबहादुरको पोखरा ११ फूलबारीस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक जामुने शाखाले गर्‍याे राधा माविलाई शैक्षिक सामग्री सहयोग
तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, जामुने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत  म्याग्दे गाउँपालिका वडा नं. २, जामुने बजारमा रहेको राधा माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ। विद्यालयको ४५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर बैंकले शनिबार विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले एक थान कम्प्युटर र...