माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

कांग्रेस विशेष महाधिवेशन
सभापतिमा गगन थापाको उम्मेदवारी
काठमाडौं । कांग्रेस विशेष महाधिवेशन चलिरहेका बेला संस्थापनसँगको वार्तामा प्रगति नभएपछि गगन थापाले सभापतिमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार सभापति पदमा गगन थापाको मात्र उम्मेदवारी परेको छ । आजै मतदानको तयारी समेत छ ।
विमानमा यात्रुले आपतकालीन ढोका खोल्दा…
काठमाडौ‌ं । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर ८५२ (जहाज 9N-AMD) यात्रुको लापरबाहीका कारण ढिलाइ भएको छ । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार, यात्रु सुमन गौतमले अनाधिकृत रूपमा विमानको आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको हो । घटनामा संलग्न यात्रुलाई तत्काल विमानस्थल सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । हवाई...
मनोनयनपत्रमा हस्ताक्षरकर्ताको नाम परिवर्तन गरिदिन निर्वाचन आयोग लचक
काठमाडौँ । राजनीतिक दलका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई दलका तर्फबाट प्रदान गरिने मनोनयन पत्रमा यसअघि तोकिएको हस्ताक्षरकर्ताको नाम सम्बन्धित पार्टीले चाहेमा त्यसलाई परिवर्तन गरिदिन आयोग लचिलो देखिएको छ । कांग्रेसमा मनोनयन पत्रमा हस्ताक्षरकर्ताका विषयलाई लिएर विवाद देखिएको छ । आयोगमा कांग्रेसका तर्फबाट मनोनयन पत्रमा हस्ताक्षर गर्ने आधिकारिक व्यक्तिमा सभापति शेरबहादुर देउवाको नाम र उनको हस्ताक्षरको...
कांग्रेस विशेष महाधिवेशन
महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । निर्वाचन समिति स्रोतका अनुसार आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा कांग्रेस नेता शर्मा र पौडेलले महामन्त्रीमा उम्मेदवारी दिएका हुन् । सभापतिमा भने गगन थापाको मात्रै एकल उम्मेदवारी परेको छ । बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा...
नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइको कार्यालय स्थापना
पोखरा । नेपाल पूर्वप्रहरी संगठन लेखनाथ इकाइको कार्यालय स्थापना गरिएको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर पोखरा २७ तालचोक नजिकै सम्पर्क कार्यालय स्थापना गरिएको हो । कार्यालयको पोखरा महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले मंगलबार उद्घाटन गर्नुभएको हो । कार्यक्रममा कार्यालय स्थापनाका लागि निशुल्क रुपमा घरको एक तला उपलब्ध गराउने संस्थाका...
पोखरा स्पोर्टस् अवार्ड वैशाख १८ मा हुने
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १० औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले आगामी वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पुर्‍याएका खेलाडी, प्रशिक्षक,...
निर्वाचन आउन ५१ दिन बाँकी
  बन्दसूचीमा रहेका ८५ जनाले नाम लिए फिर्ता
काठमाडौँ ।  प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । आयोगले सोमबार बिहान १० बजेदेखि ४ बजेसम्म नाम फिर्ता लिने व्यवस्था गरेको थियो । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । समानुपातिकतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन...
अत्यधिक चिसोले मुस्ताङमा विकास निर्माणको काम ठप्प
मुस्ताङ ।  अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत सडक तथा पुल निर्माण योजना अत्यधिक चिसोका कारण प्रभावित बनेको आयोजना प्रमुख तेजस्वी...
कांग्रेस विशेष महाधिवेशनः विभिन्न प्रतिवेदनमाथि छलफल जारी
काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज बिहान ९ बजेदेखि बन्दसत्र पुनः...
कास्कीमा २३०३ म्यादी प्रहरी माग, माघ १ गतेसम्म आवेदन दिन सकिने
पोखरा । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी कास्की जिल्लामा ठूलो संख्यामा म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु गरिएको छ। निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति, कास्कीले बिहीबार एक सूचना जारी गर्दै २ हजार ३ सय ३ जना म्यादी प्रहरी माग गरेको हो। इच्छुक नेपाली नागरिकले  माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक बिदाको...