माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

सिंहदरबार जान इन्कार गरेका केपी ओलीले घरमै बुझाए लिखित बयान
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः जाँचबुझ आयोगलाई आफ्नो बयान दिएका छन् । आयोगले सोधेका प्रश्नहरुको जवाफ ओलीले लिखित रुपमै उपलब्ध गराएका हुन् । आयोग सम्बद्ध स्रोतका अनुसार, ओलीले आफ्नो धारणा राखेको पत्र लिएर आयोगको टोली फर्किसकेको छ । सुरुमा सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित भएर बयान दिन ओलीले अस्वीकार गरेका थिए...
कास्कीमा अनलाइन ठगीको डरलाग्दो रूप: एक वर्षमै १९ करोड गुम्यो, सचेत रहन एसपी कार्कीको आग्रह
पोखरा। कास्कीमा अनलाइन ठगीको जालो भयावह बन्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार पछिल्लो एक वर्षमा मात्रै जिल्लाभित्र अनलाइनमार्फत १९ करोड रुपैयाँभन्दा बढी ठगी भएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको २२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै एसपी कार्कीले यो तथ्याङ्क...
परोपकारी संस्था हेड्स नेपालद्वारा म्याग्दीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
पोखरा । परोपकारी संस्था हेड्स नेपालले म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं. २ खबाङस्थित श्री जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । भौगोलिक रूपमा विकट क्षेत्र मानिने खबाङका विपन्न परिवारका ४१ जना विद्यार्थीलाई स्कूल ब्याग, कपी, पेन्सिल, भलिबल, स्किपिङलगायत आवश्यक शैक्षिक सामग्री तथा भलिबल, फुटबल, स्किपिङजस्ता खेलकुद सामग्री वितरण...
वैशाखमा महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय
काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी प्रस्तुत कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गरिएको हो । उक्त कार्यतालिकाअनुसार कांग्रेसको १५ औं महाधिवेशन २०८३ वैशाख २८-३१ मा काठमाडौंमा हुनेछ । यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन...
पत्रकार पौडेलको रचनामा चेतनको नयाँ गीत ‘मेरो देश नेपाल’ सार्वजनिक
पोखरा । पत्रकार राजाराम पौडेलले रचनामा गायक चेतन राईको नयाँ गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । राष्ट्र भावले ओत पोत भएको यो गीत एक कार्यक्रमकाबीचमा सार्वजनिक गरिएको हो । भाषा आयोगको सदस्य पूर्व उपसचिव समेत रहेकी  साहित्यकार उषा हमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, नेपाल सङ्गीत कल्याण कोषको अध्यक्ष गायक तथा सङ्गीतकार रमेश पाठक, राप्ती समाज काठमाडौँ अध्यक्ष गायक तथा सङ्गीतकार  गोविन्द मधुर आचार्य, निर्देशक तथा कोरियोग्राफर कृष्ण...
नक्कली नोट कारोबारमा संलग्न ६ जना पक्राउ, ९३ थान हजारको नक्कली नोट बरामद
काठमाडौं । नक्कली नोटको कारोबार गरेकाे आरोपमा प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट ६ जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल ९ महिना १६ गते राति करिब ९:३० बजे चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। चेकजाँच गर्दा एक हजार दरका नक्कली नोट ९३ थान...
पोखरा २६ को लक्ष्मी मावि व्यवस्थापन समितिको अध्यक्षमा खेम गुरुड
पोखरा। पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा खेम बहादुर गुरुङ चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले सदस्यहरु मध्यबाट बिहीबार गुरुङलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अभिभावक भेलाबाट गुरुड सहित सविना गौतम र डुल बहादुर पुन सदस्यमा छनौट भएका थिए । त्यसैगरी वडा शिक्षा समितिले सिता...
एमालेको समानुपातिक सूची
झापाको ‘पावर’ : केन्द्रीय कमिटीदेखि समानुपातिक सूचीसम्म
एमालेको समानुपातिक सूचीमा झापाको बर्चस्व : ९ जना अटाउँदा २१ जिल्ला रित्तै काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा झापा जिल्लाको स्पष्ट दबदबा देखिएको छ । पार्टीका अन्य संरचनामा जस्तै समानुपातिक सूचीमा पनि झापाले नै सबैभन्दा बढी प्रतिनिधित्व पाएको छ भने देशका २१ जिल्लाबाट एक जना पनि सूचीमा पर्न सकेका छैनन् । झापाको ‘पावर’...
समानुपातिकको बन्दसूची सच्याउन दलकासँग आयोगद्वारा छलफल
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
पर्वतको फलेवासमा दुई दिने क्षारसुत्र शिविर, १२३ जनाको स्वास्थ्य परीक्षण
पर्वत। पर्वत जिल्लाको फलेवासस्थित प्रदेश आयुर्वेद चिकित्सालयमा ‘क्षारसुत्र व्यवस्थापन’ अन्तर्गत मलद्वार सम्बन्धी रोगहरूको विशेषज्ञ उपचार तथा स्क्रिनिङ शिविर  भएको छ। पुस १३ र १४ गते सञ्चालित उक्त शिविरमा पाइल्स, फिसर र फिस्टुला जस्ता समस्या भएका बिरामीहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिएको थियो।चिकित्सालयका प्रमुख डा. किरण कमल बस्ताकोटीको अध्यक्षतामा भएको शिविरको उद्घाटन फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर...