माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

गण्डकीका सांसद राजीव गुरुङ दीपक मनाङे कारागार चलान
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ दीपक मनाङे काठाडौंमा पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई मंगलबार सानो भर्‍याङबा६ पक्राउ गरेको हो । सर्वोच्च अदालतले उनीविरुद्धको मुद्दामा कात्तिक २० गते फैसला गर्दै दोषी ठहर गरेपछि उनी पक्राउ परेका हुन् । २०६१ सालमा चक्रे मिलन भनिने मिलन गुरुङमाथि सांघातिक आक्रमण गरी ज्यान मार्ने उद्योग गरेको मुद्दा...
गण्डकी र कोशीका पहाडी एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कोशी, बागमती,  लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी...
सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रविलाई बुटवल लगिँदै
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवल पठाइएको छ ।गोर्खा मिडियाका तत्कालीन सञ्चालक लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि रुपन्देही पठाइएको हो । बुटवल लैजान उनलाई अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनलाई बुद्ध एयरको जहाजबाट...
आज हरिबोधनी एकादशी, पोखराको सेती नदीमा फूल तारिँदै
पोखरा । आज हरिबोधिनी एकादशी अथार्त ठूलो एकादशी । भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन् । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिने गरिन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूलो एकादशी भन्ने पनि छ । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा...
पोखरा ५ का पूर्ववडाध्यक्ष अधिकारीको सम्झानामा श्रद्धाञ्जली सभा
पोखरा । पोखरा महानगरपालिकाका पूर्ववडाध्यक्ष द्रोणराज अधिकारीको स्मृतिमा आज श्रद्धाञ्जली सभा गरिएको छ । गत कात्तिक २० गते ७२ वर्षको उमेरमा निधन भएका अधिकारीको सातौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश कमिटीका सल्लाहकार, नेकपा एमाले ज्येष्ठ कम्युनिस्ट मञ्च गण्डकी प्रदेशका सदस्यसमेत रहेका अधिकारी २०३८ देखि २०४६ सम्म...
कास्कीको अन्नपूर्णमा हुलाक कार्यालय स्थापना, सबै पालिकामा स्थापना गरिने
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखरा अन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताए । उनले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै संघीय...
अपराध
बाख्रा चोरेको आरोपमा कुटपिट गरी युवाको हत्या
कैलाली । बाख्रा चोरी गरेको आरोपमा गौरीगंगा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिट गरी हत्या भएको छ । अस्ति साँझ ६ बजेतिर १०÷१५ जनाको समूहले उनीमाथि आक्रमण गरेको मृतकका आफन्तले बताएका छन् । गाउँमा एउटा बाख्रा हराएको र त्यो बाख्रा भुलले आफ्नो मेडिकल नजिकै राखेको भएपनि चोरी गरेर आरोप लगाएर उनीमाथि आक्रमण...
कृषिका समस्या बारे छलफल
‘उत्पादनदेखि बजारीकरणसम्म किसान पीडितको पीडित’
पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कार्यक्रमको उद्घाटन गर्दै कृषि र किसानका समस्याहरूको पहिचानसहित समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । प्रमुख पौडेलले पहिचान भएका समस्या समाधानमा केन्द्रित हुन् राज्यका सरोकारवाला निकाय गम्भीर हुन आग्रह गरे...
बागलुङ जिप दुर्घटनामा एउटै वडाका ५ को मृत्यु
बागलुङ । बागलुङको ढुंगेखानीमा जिप दुर्घटना हुँदा एउटै वडाका ५ जनाको मृत्यु भएको छ । जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ बिहान साढे ८ बजे दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका चालक...
आजको मौसम
गण्डकीसहित ४ प्रदेशका पहाडी भूभागका १/२ स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी...