माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

यस्तो छ आज लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौ‌ ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ । यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य...
पोखराका मेयर धनराज आचार्य कोरिया भ्रमणमा
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कोरिया भ्रमणमा निस्केका छन् । हरित रोजगारी सिर्जना गर्ने उद्देश्यले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा पोखरामा सञ्चालन हुने परियोजनाको सन्दर्भमा अध्ययन तथा अवलोकन भ्रमणमा ९ सदस्यीय टोली बुधबार कोरियाका लागि हिँडेको हो । हरित परियोजनाले फोहोर व्यवस्थापनमा नवीन दृष्टिकोण अपनाउँदै...
हिरासतमा रवि लामिछाने सुतेको फोटो फेक, अनुसन्धान गर्दै प्रहरी
पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको भनिएको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । फोटो पोष्ट गर्दै रास्वपाका नेता कार्यकर्ताले कास्की प्रहरीले रविको गोपनियता र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन भने कतिपयले कास्की प्रहरीलाई कारवाही गर्न माग गरेका छन् । रवि विरोधी मान्छेहरुले...
हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा
पोखरा ।  राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ । करिब दुई हजार दुई सय मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो । पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीले जनगुनासो सम्बोधनका लागि स्तरोन्नतिका काम...
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षामा न्युयोर्कका शिव बानिया 
अमेरिका ।  कास्की जिल्लाबाट  कामको शिलशिलामा विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न रहेकाहरुको   एक मात्रै  साझा  सामाजिक  संस्था कास्की आदर्श सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषदको हालै सम्पन्न  चौथो  महाधिबेशबाट शिब बानिया अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ। बिश्व भरि छरिएका कस्केली खोजी अभियान समृद्ध जन्म थलो हाम्रो स्वाभिमान भन्ने मूल मन्त्र भन्ने...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा
पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो पोखरा आएकी छन् । उनी त्रिभुवन विश्वविद्यालय र चिनको सिचुवान विश्वविद्यालयको संयुक्त कार्यक्रममा सहभागी हुन पोखरा आएकी हुन् । उनले आज पोखरा २२ स्थित पुम्दीभुम्दीमा रहेको शिव मूर्तिको अवलोकन गरेकी छन् ।भण्डारी त्यहाँ पुग्दा स्थानीयले भजन चुट्कासहित स्वागत गरेका थिए । उनले शिव मन्दिर वरिपरि अवलोकन गरेकी थिइन्...
पोखरामा ड्रागन रेस प्रतियाेगिता हुने
पोखरा  । पोखरामा अन्तर्राष्ट्रियस्तरको ड्रागन बोट रेस हुने भएको छ ।  चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा सुरू भए संगै यसल अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउन लागेको पोखरा महानगर पालिकाका मेयर एवै नेपाल ड्रागन बोट संघका अध्यक्ष धनराज आचार्यले बताएका छन् । पोखरामा मंगलबार एक पत्रकार सम्मेलन गरी...
रवि लामिछानेमाथि ३ वटा अभियोगमा मुद्दा चलाउन सिफारिस
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेमाथि तीन वटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ । कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै मुद्दा चलाउन सिफारिस गरेको हो ।रायसहितको अनुसन्धान प्रतिवेदन छ सय पेज लामो रहेको प्रहरीले...
पोखरामा सातै प्रदेशका सभामुख र उपसभामुख
पोखरा । पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ । सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेको बताए । संघीयतालाई बलियो बनाउने कानून निर्माण गर्न संसदको प्रयत्न...
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार...