माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पोखरामा
पोखरा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो पोखरा आएकी छन् । उनी त्रिभुवन विश्वविद्यालय र चिनको सिचुवान विश्वविद्यालयको संयुक्त कार्यक्रममा सहभागी हुन पोखरा आएकी हुन् । उनले आज पोखरा २२ स्थित पुम्दीभुम्दीमा रहेको शिव मूर्तिको अवलोकन गरेकी छन् ।भण्डारी त्यहाँ पुग्दा स्थानीयले भजन चुट्कासहित स्वागत गरेका थिए । उनले शिव मन्दिर वरिपरि अवलोकन गरेकी थिइन्...
पोखरामा ड्रागन रेस प्रतियाेगिता हुने
पोखरा  । पोखरामा अन्तर्राष्ट्रियस्तरको ड्रागन बोट रेस हुने भएको छ ।  चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्षदेखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा सुरू भए संगै यसल अन्तर्राष्ट्रियस्तरमा चर्चा पाउन लागेको पोखरा महानगर पालिकाका मेयर एवै नेपाल ड्रागन बोट संघका अध्यक्ष धनराज आचार्यले बताएका छन् । पोखरामा मंगलबार एक पत्रकार सम्मेलन गरी...
रवि लामिछानेमाथि ३ वटा अभियोगमा मुद्दा चलाउन सिफारिस
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेमाथि तीन वटा अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको छ । कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउँदै मुद्दा चलाउन सिफारिस गरेको हो ।रायसहितको अनुसन्धान प्रतिवेदन छ सय पेज लामो रहेको प्रहरीले...
पोखरामा सातै प्रदेशका सभामुख र उपसभामुख
पोखरा । पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । सम्मेलनमा संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका पदाधिकारीको सहभागिता छ । सम्मेलन उद्घाटन समारोहमा सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले संसारमा संसद प्रभावकारी भएमात्रै सरकारले सेवा प्रवाहमा सुधार गर्ने गरेको बताए । संघीयतालाई बलियो बनाउने कानून निर्माण गर्न संसदको प्रयत्न...
एनपिएल विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने
काठमाडौं ।  पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ । यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले रू ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार...
बझाङमा भूकम्पको धक्का महसुस
चैनपुर ।  बझाङमा भूकम्पको धक्का महसुस भएको छ । आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४.३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो । केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो । भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर...
लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना 
पोखरा । इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले शुभारम्भ गर्नुभएको...
पोखरा महानगरपालिकामा १ हजार १ सय ९१ दरबन्दी कायम
पा्ेखरा । पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिले ६ वटा एजेन्डा राखि माग गरेको पोखरा महानगरपालिकाको विशेष नगरसभाले महानगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिबीच भएको सहमति अनुसार नै नगर सभाले उक्त प्रतिवेदनलाई पारित गरेको वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए...
नेल्टा गण्डकीद्वारा अंग्रेजी शिक्षकका लागि  कार्यशाला सञ्चालन 
पोखरा । नेपालका अङ्ग्रेजी भाषा शिक्षकहरुको पेशागत संगठन नेल्टाको गण्डकी प्रदेशल शाखाले पोखराको ताल बाराही माध्यमिक विद्यालयमा यही मंसिर २९ र ३० गते दुई दिने प्राज्ञिक अनुसन्धानमा आधारित आवासिय कार्यशाला सम्पन्न गरेको छ ।  गण्डकी प्रदेश भित्रका प्रत्येक जिल्लाबाट ३ जनाको दरले जम्मा ३० जनाको सहभागीता रहेको उक्त कार्यशालामा शैक्षिक अनुसन्धानमा रुचि राख्ने, अनुसन्धान विधिहरूको...
सोनाम ल्होसारको अवसरमा मिस तामाङ पोखरा हुने
पोखरा । सोनाम ल्होसारको अवसरमा पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा हुने भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १२ गते पोखरा सभागृहमा हुने मिस तामाङ पोखराका लागि १३ जना तामाङ समुदायको युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताए ।...