खेलकुद

विश्वकप फुटबल: इंग्ल्यान्ड क्वार्टरफाइनलमा
इंग्यान्डले कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको अन्तिम ८ मा स्थान बनाएको छ। अल बायट रंगशालामा आइतबार राति भएको खेलमा इंग्ल्यान्डले अफ्रिकी टोली सेनेगलमाथि ३–० गोलको साादार जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको हो। एकपक्षीय खेलमा इंग्ल्यान्डलाई जिताउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले गोल गरे। पहिलो हाफमा २ गोल गरेको इंग्ल्यान्डले...
राष्ट्र बैंक शाखाले जित्यो वल्र्डलिङ्क फुटसल प्रदेश–५ को उपाधि
राष्ट्र बैंक शाखाले पोखरामा सम्पन्न वल्र्डलिङ्क फुटसल प्रदेश–५ टुर्नामेन्टको उपाधि जितेको छ। पोखराको स्पोर्ट्स क्यासलमा भएको फाइनल खेलमा राष्ट्र बैंक शाखाले अमरसिंह शाखालाई २–० ले हराउँदै उपाधि जितेको हो। टुर्नामेन्टमा राष्ट्र बैंक शाखा टिमका कमल गुरुङ उत्कृष्ट खेलाडी बने। टुर्नामेन्टको ४ खेल खेलेका कमलले २ गोल गर्न सफल भएका थिए। टोलीले गरेको अन्य गोलमा पनि...
विश्वकप फुटबल: अर्जेन्टिना क्वार्टरफाइनल पुग्यो
विश्व फुटबल महारथी अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ। शनिबार राति भएको नकआउट चरणको खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई हराउँदै क्वार्टरफाइनल चरणमा स्थान बनाएको हो। कप्तान लियोनल मेसीले कीर्तिमान बनाएको खेलमा शनिबार अस्ट्रेलियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको हो। कतारको अहमेद अलि बिन रंगशालामा शनिबार राति भएको खेलमा लियोनल...
विश्वकप फुटबल: अन्तिम १६ को समिकरण पूरा
कतारमा जारी २२ औं फिफा विश्वकपको अन्तिम १६ को समिकरण पूरा भएको छ। शुक्रबार राति समूह चरणको अन्तिम खेल सकिएसँगै फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुग्ने टोलीको टुंगो लागेको हो। अब, अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले सेनेगल, अर्जेन्टिनाले अष्ट्रेलिया र पोल्यान्डले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसैगरी, क्रोएसियाले जापान, स्पेनले मोरोक्को, ब्राजिलले दक्षिण...
नेपाल र नामिबियाको खेल वर्षाले रोकियो
आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र घरेलु टोली नामिबियाबीचको पहिलो खेल नतिजाविहीन सकिएको छ। वर्षाका कारण पहिलो खेल बीचमै रोकिएको हो। यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। नेपालले दिएको १९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नामबियाले ४ बल खेल्दा वर्षा भएपछि खेल रोकिएको थियो। युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार टस...
विश्वकप फुटबल: जर्मनी बाहिरियो
समूहको अन्तिम खेलमा जित हात पारेपनि जर्मनी विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। बिहीबार रातिको खेलमा कोस्टारिकालाई ४–२ गोलले पराजित गरेपनि समूह ‘ई’ को अंकतालिकामा तेस्रो स्थानमा रहेको जर्मनी यस संस्करणको प्रतियोगिताबाटै बाहिरिएको छ। समूह चरणका खेलमा जर्मनीले ४ अंकमात्रै जोड्यो। गए रातिको खेलमा जर्मनीका लागि काई हार्भट्जले २, सेर्जी निजाब्री र निकोलस फुल्करुगले १/१ गोल...
विश्वकप फुटबल: मोरक्को अन्तिम १६ मा
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ७ अंकसहित मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। शून्य अंक रहेको क्यानडा विश्वकप फुटबाट बाहिरिएको छ। कतारको अल थुमामा रंगशालामा समूह ‘एफ’ अन्तर्गत आज राति भएको खेलमा अफ्रिकी...
विश्वकप फुटबल: क्रोएसिया पनि अन्तिम १६ मा
फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले पनि अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ५ अंकसहित क्रोएसियाले पनि समूह ‘एफ’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। समूह चरणको ३ खेलबाट ४ अंक जोडेको बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ। यस संस्करणको फिफा विश्वकप फुटबलमा...