फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’ बाट मोरक्कोले अन्तिम १६ मा स्थान बनाएको छ। समूह चरण अन्तर्गत बिहीबार राति भएको अन्तिम खेलपछि ७ अंकसहित मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। शून्य अंक रहेको क्यानडा विश्वकप फुटबाट बाहिरिएको छ। कतारको अल थुमामा रंगशालामा समूह ‘एफ’ अन्तर्गत आज राति भएको खेलमा अफ्रिकी...