खेलकुद

मंसिर २८ देखि प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ हुने
पोखरा । पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला गल्फ संघको पुर्नगठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको हो । प्रतियोगिता मंसिर २८ र २९ गते हुने छ । पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एक सय भन्दा बढी...
पोखरामा १४ औं नेसनल खेलकुद महोत्सव मंसिर २५ देखि, आज ट्रफी अनावरण
पोखरा । पोखरामा १४ औं नेसनल खेलकुद महोत्सव  हुने भएको छ । नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले “एन प्याब्सन कास्कीको इच्छा, विद्यालय तहमा खेलकुदसहितको शिक्षा” भन्ने मूल उद्देश्यका साथ मंसिर २५ गते देखि २८ गते सम्म खेलकुद महोत्सव गर्न लागेको हो । मंसिर २१ गतेबाट अनौपचारिक रुपमा प्रतिस्पर्धा हुने भएपनि महोत्सवको औपचारिक उद्घाटन मंसिर २५...
वैचारिक मतभेद भएपनि जनता र देशको हितकालागि दुई ठूला पार्टीबीच सहकार्य : सञ्चार मन्त्री गुरुङ
स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वको लागि दुई ठूला दलबीच सत्ता सहकार्य भएको बताएका छन् । राजनीतिक अस्थिरता हुँदा एक वर्षमा ४ वटा सरकार बन्ने परिस्थति बन्यो,’उनले भने,‘ अस्थिर राजनीति समृद्धिको वाधक भएकोले जनताको चाहना र आवश्यकतालाई पूरा गर्न यो गठबन्धन भएको हो, सत्ता सहकार्य २०८४ सालसमै रहन्छ । ’ स्याङ्जाको...
कृष्ण केसीको नेतृत्वमा विद्यालय खेलकुद महासंघ कास्की गठन
पोखरा । कास्कीमा नेपाल विद्यालय खेलकुद महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । पोखराको चाउथेमा रहेको पोखरा पब्लिक स्कुलका संस्थापक तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला महासंघ गठन गरिएको हो । महासंघको उपाध्यक्षमा शिवप्रसाद भण्डारी (वाराही मावि), सचिवमा डाक्टर टेकनारायण पौडेल (हिमालयन बाेर्डिङ स्कुल), कोषाध्यक्षमा शर्मिला पौडेल पोख्रेल (एस‌ओएस हर्मन माइनर)...
१७ औं हिसान स्पोर्टस् मिटको समापन आज
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस् मिट आज समापन हँदैछ । स्पोर्टस् मिट अन्तर्गत बिहीबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्यान्डले बाजी मारेको छ । समग्रमा...
पोखरामा साहासिक खेल एन्डुरो माउन्टेन बाइक प्रतिष्पर्धा सुरु
पोखरा । साहसिक खेलका रूपमा परिचित ‘एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस’ को दोस्रो संस्करणको प्रतियोगिता पोखरामा सुरु भएको छ । पोखरा महानगरपालिका–१३ आर्वाविजय गाउँमा सञ्चालन भएको प्रतियोगिता भोलि १४ गतेसम्म सञ्चालन हुनेछ । सो दौडमा नेपालसहित १३ देशका ५९ साइक्लिस्टले सहभागिता जनाएको प्रतियोगिताका डाइरेक्टर सुनीलचन्द्र शर्माले बताए । प्रतियोगितामा नेपालसहित भारत, चीन, सिङ्गापुर, अमेरिका, बेलायत,...
विद्यालय स्तरीय छात्रछात्रा भलिबलको उपाधि गुरुकुल र करुणानीधिलाई
पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितामा छात्रतर्फको उपाधि गुरुकुल विद्या सदन र छात्रातर्फको उपाधि करुणानीधि एजुकेसन फाउन्डेसन (केफ) माध्यामिक विद्यालयले जितेको छ । प्रतियोगितामा छात्रतर्फको फाइनल खेलमा गुरुकुल विद्या सदनले माउन्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । उपाधिसँगै गुरुकुलले...
वाराही मावि वार्षिकोत्सव
पोखरामा भएको क्लस्टर स्तरीय फुटबलको  उपाधि कालिकालाई
पोखरा । वाराही माध्यमिक विद्यालयले आयोजना गरेको क्लस्टर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कालिका मावि रामबजारले जितेको छ । कालिकाले विन्ध्यवासीनि मावि पोखरा १६ लाई ट्राइबेकरमा हराउदै उपाधि जितेको हो । निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कालिकाले विन्ध्यवासीनिलाई ३–२ गोलले हरायो । पोखरा ५, मालेपाटनमा रहेको बाराही माविले विद्यालयको...
१७ औं हिसान कास्की स्पोर्टस् मिट पोखरामा सुरु
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा १७ औं हिसान कास्की स्पोर्टस् मिट २०८१ मंगलबारबाट सुरू भएको छ । मिटको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताएका छन्उ ।  स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उनो भनाइ...
पोखरा एभेन्जर्सलाई स्टेप बाट स्टेप मावि पोखराको सम्मान
पोखरा । नेपाली सिनियर क्रिकेट टोलीका ओपनर ब्याड्सम्यान तथा अलराउन्डर, पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेललाई पोखराको स्टेप बाइ स्टेप माविले स्वागत तथा सम्मान गरेको छ । विद्यालयमा एक कार्यक्रम आयोजन गर्दै मार्की खेलाडी कुशल भुर्तेलसहित पोखरा एभेन्जर्सको टिमलाई विद्यालयले मायाको चिनो प्रदान गरी आउँदो पहिलो संस्करणको नेपाल प्रिमियर लिगको लागि शुभकामना प्रदान गरेको हो...