पोखरा

एक महिनामा ४८ फरार प्रतिवादी पक्राउ, १ करोड २ लाख जरिवाना असुल गर्न बाँकी
पोखरा । कास्की प्रहरीले एक महिनाको अवधिमा ४८ जना फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरेको छ । कात्तिक १ गतेदेखि ३० गते सम्म उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरुसमेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी...
बुटवलबाट रवि लामिछानेलाई पोखरा ल्याइयाे
पोखरा । सहकारी ठगी प्रकरणामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।  बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार उनलाई रूपन्देही लगिएको थियो । बिहीबार उनको बयान सकिएपछि आज पोखरा ल्याइएको हो । उनलाई यति एयरको विमानमार्फत पोखरा ल्याइएको  प्रहरीले जनाकारी दिएको छ । रविलाई गत कात्तिक २...
पोखरा महानगरको करार कर्मचारी हटाउने निर्णयमा अदातलको कारण देखाउ आदेश
पोखरा । पोखरा महानगरपालिकाको करार कर्मचारी हटाउने निर्णयमा उच्च अदातल पोखराले कारण देखाउ आदेश जारी गरेको छ । महानगरपालिकाले हटाउने निर्णय गरेका कर्मचारीले मंगलबार दर्ता गरेको रिटमा बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेरिना श्रेष्ठको इजलाशले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । गत कात्तिक १५ गतेको पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णय अनुसार...
भारतीय स्थाल सेनाध्यक्षले पोखरा र मुत्तिनाथको पनि भ्रमण गर्ने
पोखरा । आगामी मंसीर ५ गते नेपाल भ्रमणमा आउन लागेका छिमेकी देश भारतका स्थाल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले मुक्तिनाथ र पोखराको पनि भ्रमण गर्ने भएका छन् । नेपाली सेनाका अनुसार ५ दिने नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति...
१ लाख १२ हजार नगदसहित पोखराको दीपबाट ७ जना जुवाडे पक्राउ
पोखरा । पोखरा महानगरपालिका वडा नं.१६ दिपबाट जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दीपस्थित गौमाया गुरुङको घरबाट  नगद एक लाख बाह्र हजार नब्बे रुपैयाँ र तास  पक्राउ परेका हुन् । पक्रउ पर्नेमा पोखरा  १६ दिप बस्ने वर्ष ४० को कृष्ण गुरुङ,  पोखरा ८ सिमलचौर बस्ने वर्ष ६४ को गौमान गुरुङ,  पोखरा...
पोखरामा मंसिरको अन्तिम साता लोपोन्मुख नाचहरुको प्रदर्शन गरिने
पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले लोपोन्मुख नाचहरूको प्रदर्शन गर्ने भएको छ । पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर आगामी मंसिर अन्तिम साता नाच प्रर्दशन गर्न लागिएको हो । प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै...
पोखराबाट रवि लामिछानेलाई भैरहवा लाने जहाज बल्ल उड्यो
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवल पठाइएको छ ।गोर्खा मिडियाका तत्कालीन सञ्चालक लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि रुपन्देही पठाइएको हो । बुटवल लैजान उनलाई  आज बिहानै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगिएको भएपनि भैरहवा विमानस्थल नखुल्दा बल्ल जहाज त्यसतर्फ उडेको छ । बुद्ध एयरका...
सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रविलाई बुटवल लगिँदै
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवल पठाइएको छ ।गोर्खा मिडियाका तत्कालीन सञ्चालक लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि रुपन्देही पठाइएको हो । बुटवल लैजान उनलाई अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनलाई बुद्ध एयरको जहाजबाट...
आज हरिबोधनी एकादशी, पोखराको सेती नदीमा फूल तारिँदै
पोखरा । आज हरिबोधिनी एकादशी अथार्त ठूलो एकादशी । भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन् । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिने गरिन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूलो एकादशी भन्ने पनि छ । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा...
पोखरा ५ का पूर्ववडाध्यक्ष अधिकारीको सम्झानामा श्रद्धाञ्जली सभा
पोखरा । पोखरा महानगरपालिकाका पूर्ववडाध्यक्ष द्रोणराज अधिकारीको स्मृतिमा आज श्रद्धाञ्जली सभा गरिएको छ । गत कात्तिक २० गते ७२ वर्षको उमेरमा निधन भएका अधिकारीको सातौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश कमिटीका सल्लाहकार, नेकपा एमाले ज्येष्ठ कम्युनिस्ट मञ्च गण्डकी प्रदेशका सदस्यसमेत रहेका अधिकारी २०३८ देखि २०४६ सम्म...