पोखरा

अमरसिंह खेल मैदानमा १३ औं पोखरा महोत्सवको तयारी
पोखरा । पोखरा युनाइटेड क्लबले वर्षेनी आयोजना गर्दै आएको पोखरा महोत्वसको अर्को संस्करणको तयारी सुरु भएको छ । १३ औं संस्करणको पोखरा महोत्सव आगामी पुस २५ देखि माघ ७ गते सम्म अमरसिंह खेल मैदानमा आयोजना गर्ने गरी क्लब तयारीमा जुटेको हो । महोत्सवलाई सफल बनाउन विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ । युनाइटेड क्लबका...
भारतको दिल्लीबाट पोखरा विमानस्थलमा पहिलो चार्टर्ड उडान हुँदै
पोखरा । सञ्चालन भएको करिब २ वर्षमा छिमेकी देश भारतबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आज चार्टर्ड उडान हुँदैछ । पोखरा विमानस्थलका सूचना अधिकारी जशोदा सुवेदीका अनुसार दिल्लीबाट आज जेल एयर (Zell air) को बिमान पोखरा आउन लागेको हो । पाइभेट सिंगल इन्जिन जेट बिमान आज साँझ ६ बजे पोखरा विमनस्थलमा अवतरणको तालिका छ ।...
पोखराको विन्ध्यवासिनी माविमा विद्यार्थीलाई सम्मान
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य र अनुशासित बनाउने बताएका छन् पोखरा १६ बाटुलेचौरको विन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा सम्मान कार्यक्रमको बुधबर उद्रघाटन गर्दै मन्त्री थापाले, व्यवहारिक शिक्षाका लागी प्रत्येक शुक्रबार विद्यालयले बुक फ्रि डेको रुपमा अतिरिक्त क्रियाकलापमा जोड...
सहजीकरण छलफलमा विवाद हुँदा पोखरा महानगरपालिकामा एमाले र कांग्रेसको दुरी झन बढ्दाे
पोखरा । पोखरा महानगरपालिकाकामा देखिएको विवाद समाधानको लागि सहजीकरण गर्न मंगलबार हिजो बोलाइएको बैठकमा बोल्ने विषयको विवादले छलफल निष्कर्षविहीन बन्दा एमाले र कांग्रेसका जनप्रतिनिधिबीचको दुरी झन बढेको छ । छलफलमा भएको विवादलाई अतिरंजित तरिकाले नेपाली कांग्रेसका वडाध्यक्षले गलत प्रचार गरेको एमालेका वडाअध्यक्षले आरोप लगाएका छन् । घटनाक्रम अनुसार पोखरा महानगरका प्रमुख धनराज आचार्यले मंसिर १०...
विभिन्न पार्टी परित्याग गरी ३ सय ६७ युवा एमाले प्रवेश
पोखरा । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपा परित्याग गरी ३ सय ६७ युवा मंगलबार नेकपा (एमाले) प्रवेश गरेका छन् । कास्कीको मादी ९ का युवा नेता कृष्ण थापाको नेतृत्वमा सचिन गुरुङ, राहुल कार्की, मनिष ठकुरी, सुजन गुरुङ, शंकर क्षत्री, श्याम थापा, सुजन राना, साजन गुरुङ, प्रविण अधिकारी लगायतका युवालाई पार्टीका उपमहासचिव तथा सूचना...
प्राइम सहकारीको रकम अपचलनमा एक जना कारागार चलान
पोखरा । सहकारी ठगी प्रकारणमा पक्राउ परेका तनहुँ व्यास नगरपालिका वडा नं. १० बस्ने ५६ वर्षका शंकरनारायण श्रेष्ठ जेल चलान भएका हुन् । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा उनीकारागार चलान भएका हुन् । अदालतले आज ५० लाख धरौटी माग गरेकोमा उक्त रकम...
पोखरा–मुग्लिन सडक
पश्चिम खण्डमा सडक विस्तार ३ वर्षमा ३२ प्रतिशत मात्रै काम, एक वर्ष म्याद थपको माग
पोखरा । पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक अन्तर्गत पश्चिमतर्फ पोखरा— जामुने खण्डमा सडक विस्तारको काम निकै सुस्त देखिएको छ । काम सुरु भएको तीन वर्षमा जम्मा ३२ प्रतिशत मात्रै काम भएको छ । उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको हो । ठेक्काको म्याद सकिएपछि थपिएको १ सय दिन पनि सकिँदै छ । मंसिर २०...
रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेलाई १५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई १५ दिन हिरासतमा राख्द्यन अनुमति दिएको हो । लामिछानेलाई कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । लामिछाने माथि सहकारी ठगीसँगै संगठित अपराध...
बालिकालाई याैन कार्यमा लगाउने ३ जना पोखरामा पक्राउ
पोखरा । बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा  कास्की प्रहरीले  ३ युवतीलाई पक्राउ गरेको छ । होटलका कोठामा ४ जना बालिकालाई  राखेर यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले गोरखाको पालुङ्टार नगरपािलका वडा नं.४ स्थायी घर भई हाल लेकसाइड बस्ने  वर्ष १९की  ममता...
गरिमाको १८ औं वार्षिकोत्सव,
गरिमाले पोखरामा गरेको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन
पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालयमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ । बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातातालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।...