समाचार

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
काठमाडौं । हिजो निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । । अन्त्येष्टिअघि उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने छ । श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका विशिष्ट व्यक्तित्व...
अस्थिर राजनीति समृद्धिको वाधक : सञ्चारमन्त्री गुरुङ
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले—एमाले मिलेर बनेको वर्तमान सरकारले जनताका आवश्यकता र चाहनाअनुरूप मुलुकलाई समृद्धितर्फ अघि बढाइरहेको बताएका छन् । अस्थिर राजनीति नै समृद्धिको वाधक भएकाले राजनीतिक स्थायित्व दिनका लागि एमाले र कांग्रेसले सत्ता सहकार्य गरेको बताए । लमजुङ सुन्दरबजार नगरपालिका–५ गहतेमा आज गहते कालिका मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै...
मैत्रीपूर्ण फुटबलमा नेपालसँग अफगानिस्तान पराजित
काठमाण्डौं ।  नेपालले मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २—० गाेलले पराजित गरेको हो । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे । नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न...
स्थानीय तह उपनिर्वाचनमा आज उम्मेदवारी मनोनयन, गण्डकीको गाेर्खामा मात्र निर्वाचन
काडमाडौं । अगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगले जानकारी दिएको छ । मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन...
गण्डकी र कोशीका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा ।  देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । गण्कोडकी, कोशी र बागमती प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको  छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा...
मंसिर महिनाका लागि ब्याजदर घटाए बैंकहरूले
काठमाडौं ।  मङ्सिर महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । कात्तिकमा २० वटा वाणिज्य बैंकको औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत रहेकोमा मङ्सिरमा शून्य दशमलव २० प्रतिशतले घटेर ५ दशमलव ९८ प्रतिशत कायम हुने भएको छ । यसअघिका महिनाहरूमा समेत लगातार ब्याजदर घटाएका बैंकहरूले मङ्सिरका लागि पनि ब्याजदर घटाएका हुन् । बैंकमा पैसा थुप्रँदै...
गण्डकीमा  १८ हजारमा डेंगी संक्रमण, आठ जनाको मृत्यु
पोखरा ।  गण्डकी प्रदेशमा डेंगी संक्रमणबाट  गत साउनदेखि अहिलेसम्म ८ जनाको ज्यान गएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार  यस वर्ष पहिलो पटक गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको डेंगी सङ्क्रमणबाट मृत्यु भएको थियो । त्यसयता साउन २२ मा कास्कीका ४० वर्षीया पुरुष, साउन ३१ गते कास्कीकै ५२ वर्षीया महिला र भदौ १९...
नेपालमा उत्पादित बिजुली बंगलादेश निर्यात
काठमाडौं । नेपालले आजदेखि बंगालादेशमा बिजुली निर्यात गर्न सुरु गरेको छ । नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बंगलादेशतर्फ निर्यात भएको हो । नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यात...
पोखरामा राष्ट्रिय कर दिवस एक सातासम्म मनाइने
पोखरा । पोखरामा राष्ट्रिय कर दिवस एक साता सम्म मनाइने भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसलाई सप्ताहव्यापी रुपमा मनाउने तयारी गरेको हो । राष्ट्रिय कर दिवस मंसिर १ देखि ७ गते सम्म विभिन्न कार्यक्रम गरी मनाउन लागिएको आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव शर्माले जानकारी दिए । यो वर्षको राष्ट्रिय कर...
६ लाख नगदसहित १३ जना जुवाडे पक्राउ
तनहुँ । शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा जुवाको खालबाट ६ लाख ४३ हजार एक सय ९० सहित १३ जना पक्राउ परेका छन् । स्थानीय मानबहादुर घलेको घरमा कौडा खेलिरहेका उनीहरूलाई बेलचौतारास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको हो । खालबाट १६ थान कौडा बरामद भएको छ । उनीहरूमाथि मुलुक अपराध संहिताअनुसार कारबाही...