अर्थ–बजार

पाेखरा सडक महोत्सव पुस १३ देखि, तयारी अन्तिम चरणमा
पोखरा । अंग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखराको लेकसाइड अब फेरि उत्सवमय बन्दैछ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले आइतबारदेखि सुरु हुने २७ औं संस्करणको ‘पोखरा सडक महोत्सव’ को सबै तयारी पूरा गरेको छ । पुस १३ देखि १७ गतेसम्म चल्ने यो महोत्सवले फेवाताल किनारको साढे ३ किलोमिटर सडकलाई झिलिमिली पार्नेछ । ‘सडकमै...
पोखराको पोखरा बाटिका क्लासिक होटल नवौं वर्षमा प्रवेश
पोखरा । पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित पोखरा बाटिका क्लासिक होटल स्थापनाको नवौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा होटलले आफ्नों सामाजिक उत्तरदायित्व अन्तर्गत गौरिघाट वरपर ४ सय मिटर सडक सरफाई गरेको छ । होटलमा कार्यरत ४० झण्डै कर्मचारीहरु सरसफाईका सामग्री सहित सडकमा उत्रिए । उनीहरुले पार्क, मन्दिर लगायत वरपर झाडि फडान, टेंकरको पानीले नाला...
लेखनाथ महोत्सवमा कृषिसम्बन्धी बहस 
पोखरा । एक्काइसौं संस्करणको लेखनाथ महोत्सवको पाचौं दिन सोमबार स्टेज कार्यक्रम अन्तर्गत कृषि बहस कार्यक्रम सम्पन्न भएको छ ।स्थानीय उत्पादन र कृषिलाई विशेष महत्व दिइएको यो महोत्सवमा कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दूग्धजन्य पदार्थ, माछा तथा फलफूलका े व्यापारमा पनि उल्लेखनीय वृद्धि भएको पाइन्छ । सोमवार आयोजित कृषि बहस कार्यक्रममा माछापालक कृषक...
लेखनाथ महोत्सव
राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे  
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित २१औँ संस्करणको लेखनाथ महोत्सवको आज पोखरा–२७ को तालचोकमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले राजनीतिक स्थिरताबिना देशमा कुनै पनि गतिविधि अगाडि बढ्न नसक्ने कुरा बताउनुभएको हो । यदि फागुन...
लेखनाथ महोत्सव आजदेखि
पोखरा । २१ औ संस्करणको लेखनाथ महोत्सव आजदेखि हुँदैछ ।  पुस ३ देखि १४ पुससम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको  संघ अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवले जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायलाई प्रबद्र्धन...
लेखनाथ महाेत्सव भाेलिदेखि १४ गतेसम्म चल्ने
पोखरा । २१ औ संस्करणको लेखनाथ महोत्सव भाेलिदेखि हुँदैछ ।  पुस ३ देखि १४ पुससम्म हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको  संघ अध्यक्ष एवं महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवले जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यवसायलाई प्रबद्र्धन...
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई मणिपालमा छुट
पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई नेपाल मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । एशोसियसन र नेपाल मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै एशोसियसनका साधारण सदस्यले सो सुविधा पाउने भएका हुन् । एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुँवर तथा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलबीच यसबारे सम्झौता...
बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषणा
पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तरगत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ । बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरीएको हो । लक्की ड्र मार्फत् २० हजारको सपिङ भौचर बिजेता...
बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषणा
बुद्ध विशाल बजारको दसैं तिहार लक्षित उपहार योजनाका विजेताहरू घोषण पोखरा । पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले नेपालीहरुका चाडपर्व दशैँ तिहारलाई लक्ष्य गरेर ल्याएको ‘दशैँ तिहार उपहारै उपहारको बहार’ उपहार योजना अन्तरगत अन्तिम पुरस्कार विजेताहरु छनोट गरेको छ । बुद्ध विशाल बजार व्यापारिक एशोसिएसनको गेट अगाडि एक कार्यक्रमको आयोजना गरी पुरस्कार विजेताहरू छनोट गरीएको...
सफलतापुर्वक सकियो औद्योगिक व्यापार मेला
पोखरा। पोखराको नयाँबजारमा मंसिर १७ गतेदेखि सुरु भएको ‘नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२,पोखरा’ सफलतापुर्वक सकिएको छ । पाँचदिने मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समापन गरेका हुन् । समापनको अवसरमा बोल्दै मेयर आचार्यले रोजगारी सिर्जना गर्नका लागि महानगरले सक्दो प्रयास गरेको बताए । व्यवसाय प्रवर्द्धन...