अर्थ–बजार

 यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६...
सहकारी ठगी
पक्राउ परे रास्वपा सभापति लामिछाने, गाडीबाट पोखरा ल्याइने
पोखरा । प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । काठमाडौंमा पक्राउ परेका उनलाई आजै गाडीमार्फत् पोखरा ल्याइने भएको प्रहरीले बताएको छ । कास्की प्रहरीमा उनी विरुद्ध उजरी परेको छ । लामिछानेको आग्रहमा उनलाई गाडीबाट पोखरा ल्याउन लागिएको स्रोतको दाबी छ । उनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान...
मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा
चितवन । मनकामना केबलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं । पेट्रोलिय पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले गए रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु एक, डिजेल र मट्टितेलमा प्रतिलिटर रु चार वृद्धि गरेको हो । मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १ सय ५६.५०, दोस्रो वर्गमा १ एक सय ५८ र तेस्रो वर्गमा एक सय...
दसैंमा मुस्ताङबाट १६ करोडको भेडाच्याङग्रा बिक्री
पोखरा ।  मुस्ताङबाट यो दसैंमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका अनुसार पाँच सय भेडा र सात हजार पाँच सय...
गत साउन र भदौमा ७ अर्ब ५५ करोडको बिजुली निर्यात
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ । प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी  ७ अर्बको विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ । प्राधिकरणले गत साउनमा ३ अर्ब ९९ करोड ५६ लाख र भदौमा  ३ अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको...
पोखरा ५ को जिरोदेखि पर्स्याङसम्मका खाद्यान्न र मासु पसलमा अनुगमन
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को जिरोकिमीदेखि पर्स्याङसम्म राजमार्ग क्षेत्रका खाद्यान्न र मासु पसलमा अनुगमन गरिएको छ । वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको नेतृत्वमा १२ जनाको टोलीले अनुगमन गरेको हो । २८ वटा पसलमा अनुगमन गरिएको र विशेष गरी खाद्यान्न पसलहरुमा बेकरी आइटम, जुस, ससेज लगायतका सामग्री म्याद गुज्रेको पाइएकाले तत्कालै...
चापापानी सिद्धार्थ सहकारी संस्थाकाे साधारणसभा सम्पन्न
पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराको पन्धौ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा वोल्दै प्रमुख अतिथि भूमी, कृषि तथा सहकारी मन्त्रालय सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका सूचना अधिकारी चोलाकान्त वाग्लेले सहकारीलाई राम्रो र हाम्रो बनाउने हो भने वित्तीय सूचांक मासिकरुपमा नियाल्न सेयर सदस्यलाई आग्रह गर्दे वाग्लेले अहिले बजारमा...
जुत्ता व्यावसायी संघ कास्कीको कार्यालय उद्घाटन तथा शुभकामना कार्यक्रम
पोखरा । जुत्ता ब्यबसायी संघ कास्कीको कार्यालय उद्घाटन तथा बिजयदशमी,दिपावली,नेपाल संवत तथा, छठ पर्बको उपल्यक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा ४ शर्बेस्वर मार्ग पन्थिगल्लीमा सस्थाको कार्यालय उद्घाटन गर्दे पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले आफु जुत्ता ब्यबसायी संघको स्थापना कालदेखिनै संघमा आउने समस्याको समाधान गर्न सधै लागि परेको...
पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा, २५ जनालाई रोजगारी
पोखरा । पोखराको लेकसाइडमा लेक स्पाइस रेस्टुरेन्ट सञ्चालनमा आएको छ । विगत २५ वर्ष देखि रेस्टुरेन्ट क्षेत्रमा क्रियाशील युवा तारा घर्तीमगर र कोरियामा १० वर्ष रोजगारी गरेर फर्केका अर्का युवा गौरव घर्तीमगरले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । आज ताराका बुबा खड्कबहादुर घर्तीमगर र गौरवका बुबा वीरबहादुर घर्ती मगरले रिबन काटेर रेस्टुरेन्ट उद्घाटन गरे ।...