गण्डकी

फोटो यात्रा–गन्तव्य मेघौली
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल...
पोखरा २८ लाई लक्षित गरि कोक्यापको परामर्श कार्यक्रम
पोखरा । पोखरा महानगरपालिका २८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एव दिगो सामाजिक आर्थिक विकासका लागी रणनितीहरु विषयमा शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै गैसस महासंघका निर्वतमान अध्यक्ष तथा गोनेसाका अध्यक्ष राम प्रसाद सुवेदीले यस्ता महत्वपूर्ण छलफलले साचि नै विकास निर्माण तथा आर्थिक गतिविधिमा...
हिमपहिरोमा ९ दिनदेखि चिनिया नागरिक बेपत्ता
पोखरा । अन्नपूर्ण आधार शिविर(एबिसी) पुगेर फर्किने क्रममा एक चिनिया नागरिक बेपत्ता भएका छन् । २७ वर्षीय (chengyuane) गत चैत ११ गतेदेखि बेपत्ता भएका हुन् । सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्य तिमिल्सेनाका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ देउराली नजिकै हिमपहिरोमा उनी बेपत्ता भएका हुन् । उनको खोजीका लागि...
सहकारी दिवसको अवसरमा पामे बजार सरसफाइ
पोखरा । ६८ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले पामे बजारमा सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीका सदस्य सहित स्थानीय, प्रहरी, आमा समुह मिलेर सरसफाइ गरेका हुन् । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता...
गण्डकीका ८ जिल्लामा खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त
पोखरा । गण्डकी प्रदेशका ८ जिल्लाका खेलकुद विकास समितिमा पदाधिकारी नियुक्त गरिएको छ । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको ४ वर्षे कार्यकाल गत फागुन ९ गत पूरा भएको थियो । नियुक्त भएका पदाधिकारीलाई मंगलबार पोखरामा सपथ ग्रहण गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा गण्डकी प्रदेश सरकारका सामजिक विकास, युवा तथा खेलकुद...
पाल्पाली समाज पोखरामा श्रीधर पराजुली
पोखरा । पाल्पाली समाज पोखराको अध्यक्षमा श्रीधर पराजुली सर्वसम्मत् चयन भएका छन् । संस्थाको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले पराजुलीको अध्यक्षतामा आगामी २ वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । निवर्तमान अध्यक्षमा बालचन्द्र परियार, वरिष्ठ उपाध्यक्षमा केशव नेपाल, उपाध्यक्षमा अनुपमान कर्माचार्य, सचिवमा पदमप्रसाद पोखरेल, सहसचिवमा किरण पाण्डे र...
एमाले कास्कीकाे जागरण अभियानमा आज  मोटरसाइकल र्‍याली 
पोखरा । नेकपा एमाले कास्कीकाे जागरण अभियान अन्तर्गत आज मोटर साइकल र्‍याली गर्ने भएको छ । एमाले कास्कीका अध्यक्षा बैनबादुर अधिकारी क्षेत्रीका  र्‍यालीमा  २ हजारभन्दा बढी मोटरसाइकल सहभागी गराउने योजना रहेको छ । ‘यस अभियानमार्फत पछिल्लो राजनीतिक गतिविधि, पार्टीको नीति, विचार र आगामी योजना जनतासमक्ष पुर्‍याउने लक्ष्य राखिएको छ,’ अधिकारले भने । प्रर्दशनी केन्द्रबाट सुरु...
माझठानाका पूर्व उपप्रधानपञ्च टीकाराम लामिछानेको निधन
पोखरा । नेपाली कांग्रेस कास्कीका पुराना कार्याकर्ता तथा तत्कालिन माझठाना गाविसका समाजसेवी टिकाराम लामिछानेको ७८ बर्षको उमेरमा निधन भएको छ । पोखराको मणिपाल शिक्षण हस्पिटलमा उपचार गराइरहनुभएका लामिछानेको उपचारकै क्रममा चैत १६ गते बेलुकी साढे पाँच बजे निधन भएको हो । २००३ साल भदौ ५ गते साबिक माझठाना गा बि स ९ हाल पोखरा महानगरपालिका...
पोखरा २६ मा तीन सयको स्वास्थ्य परीक्षण
पोखरा । पोखरा महानगरपालिका वडा नंं २६ को जल्धारेमा शनिबार आयोजित स्वास्थ्य शिविरमा तीन सय जनाले स्वास्थ्य परिक्षण गरेका छन् । आर्युुवेद तथा बैकल्पिक ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको शुभार्रंभ गर्दै वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै जाँदा जटिल प्रकारका रोगहरु देखा पर्ने भएकाले तालिका बनाएर स्वास्थ्य परीक्षण गर्न आग्रह गर्नुभयो । अध्यक्ष...
रेडियो अन्नपूर्णमा भाेलि  रक्तदान कार्यक्रम
पोखरा ।  रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहीं चैत १६ गते शनिवार हुने वृहत रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । रक्तदान कार्यक्रमलाई भव्य बनाउदै रक्तदातालाई यसतर्फ उत्प्रेरित गर्नको लागि निरन्तर आयोजना गरिदै आएको रेडियोका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले बताए । रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत “जीवन बचाउन रक्तदान गरौँ” भन्ने नाराको साथमा...