गण्डकी

टिकटकमा सस्तो कपडा बेच्ने भन्दै अनलाइन ठगी, १७ वर्षीय बालक पक्राउ
पोखरा । सामाजिक सञ्जाल टिकटकमार्फत सस्तो मूल्यमा कपडा बिक्री गर्ने भन्दै अनलाइन ठगी गरेको आरोपमा कास्की प्रहरीले १७ वर्षीय एक बालकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार टिकटकमा Sandhya Collection (@sandhyacollection35) नामको आईडी बनाएर विभिन्न किसिमका कपडा सस्तो मूल्यमा बिक्री गर्ने भन्दै ग्राहकलाई आकर्षित गर्ने गरिएको थियो। खरिद गर्न चाहने व्यक्तिसँग WhatsApp नम्बर ९७०८४७१९११ मार्फत कुराकानी...
चाडपर्वलाई लक्षित गरी पोखरामा यात्रु सहायता कक्ष सञ्चालन
पोखरा । नेपालीहरुको महान पर्व दसैँ लगायत अन्य चाडपर्वहरुलाई लक्षित गरी पोखरामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । पोखराको पृथ्वीचोकस्थित बसपार्क नजिकै रहेको यात्रु सहायता कक्षको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बुधबार उद्घाटन गर्नुभएको छ । सर्वसाधारण एवं यात्रुहरूको आवतजावतलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी...
गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट
पोखरा ।  गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित शिक्षालाई प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘स्टिम प्रयोगशाला’ स्थापना तथा सञ्चालनका लागि अनुदान दिने भएको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विकास महाशाखाले चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक विकास कार्यक्रम माध्यमिक तहमा ‘स्टिम ल्याब’ स्थापना...
कोरला नाका हुँदैै चिनियाँ राजदुतसहितको टोली मुस्ताङमा
मुस्ताङ। नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङसहितको उच्च स्तरीय टोलीले कोरला नाकाको निरीक्षण गरेको छ । पाँच जना चिनियाँ टोलीसहित दुई नेपाली प्रतिनिधिको उक्त टोली शनिबार दिउँसो साढे २ बजे तिब्वतको ल्हासाबाट समुन्द्रि सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ कोरला नाकास्थित दसगजा क्षेत्रमा प्रवेश गरी कोरला–नेचुङ सडक हुदै...
डोल्पाका च्याङ्ग्रा आइपुगे पोखरा
पोखरा। दसैँलाई लक्षित गरी कर्णाली प्रदेशको डोल्पाबाट च्याङ्ग्रा पोखरा ल्याउन थालिएको छ । दसैँ सुरु हुन करिब दुई साताअघि नै बिक्रीका लागि च्याङ्ग्रा पोखरा ल्याइएको हो । अन्य समयमा खसी, बोका र कुखुराको मासु खाने गरे पनि दसैँका बेला च्याङ्ग्राको मासु खाने चलन रहेको व्यापारी बताउँछन् । च्याङ्ग्रा व्यापारी दुःखीराम बोहोराले डोल्पाबाट करिब २५ दिन...
सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनील श्रेष्ठ
पोखरा ।  सिद्धार्थ क्लब पोखराको आर्थिक वर्ष २०८३/०८४ का लागि सुनील श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। क्लबको वार्षिक साधारण सभा तथा पदस्थापना समारोहबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठसहित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। निवर्तमान अध्यक्ष देवेन्द्र पराजुलीले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई पदभार हस्तान्तरण गरेका...
तनहुँको घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति
तनहुँ । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक वटा बेलिब्रिजमा क्षति पुगेको छ । यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ । बाढीपहिराले गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको...
गण्डकीमा यातायात कार्यालयहरू अब उद्योग र पर्यटन मन्त्रालय मातहत
पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालयहरूको संरचना र कार्यविभाजनमा हेरफेर गरेको छ। मन्त्रिपरिषद्‌को गत २०८३ भदौ ३० गतेको बैठकले कार्यसम्पादन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार असोज ८ गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ कार्यविभाजन सार्वजनिक गरिएको हो। प्रदेश सरकारले यसअघि रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट यातायातको पाटो अलग बनाएको...
विश्व पर्यटन दिवसमा पोखरामा एक दिने सडक महोत्सव हुने
पोखरा । विश्व पर्यटन दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले ‘विश्व पर्यटन दिवस मिनि सडक महोत्सव’ को आयोजना गर्ने तयारी गरेको छ । यही असोज ११ गते ( २७ सेप्टेम्बर २०२६) मा लेकसाइड क्षेत्रमा विभिन्न सांस्कृतिक, मनोरञ्जनात्मक तथा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम सहित उक्त महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराले आज (शुक्रबार) पोखरामा आयोजित...
केशवबहादुर खत्रीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने
पोखरा । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता तथा कांग्रेसका हाल गण्डकी प्रदेश प्रतिनिधि रहेका व्यवसायी केशवबहादुर खत्रीले नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनमा कास्की जिल्लाको क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवारी दिने भएका छन् । पोखरा महानगरपालिका २५ बाट प्रतिनिधि छनोट भएका खत्रीले नेपाली कांग्रेसलाई नयाँ दिशा दिनसक्ने आफूमा भिजन भएको र कास्की कांग्रेसलाई...